यस्तो छ बिजुली ‘झ्याप्प-झ्याप्प’ जानुको कारण, गर्मी बढेसँगै प्रणालीमा दुई हजार मेगावाट विद्युत अपुग
newsare.net
काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बलयस्तो छ बिजुली ‘झ्याप्प-झ्याप्प’ जानुको कारण, गर्मी बढेसँगै प्रणालीमा दुई हजार मेगावाट विद्युत अपुग
काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बल्दैनन् । दिनभर पटक–पटक बिजुली जान्छ । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङ हटेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि यो समस्या बढेको भन्दै उपभोक्तले गुनासो गरिरहेका छन् । कहिले बिहानैदेखि त कहिले बेलुकीपख लगातार बिजुली जाने क्रम बढ्दो […] Read more