जोशी हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति
newsare.net
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएकजोशी हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डबाट जोशीले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशनको अनुमति पाएको हो । […] Read more