Nepal



संसद चल्न दिन रास्वपाको पाँच बुँदे सर्त : भिजिट भिसा काण्डमा गहिरो छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा देखिएको भ्रष्टाचार, मानव त

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेश
BizKhabar Online » BizKhabar Online

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेश गर्न सुझाव संकलन प्रक्रिया सुरु गरेको छ। सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैङ्कले सम्बन्धित सरोकारवालाहरू, विशेषज्ञहरू तथा आम नागरिकहरूलाई मौद्रिक नीतिसम्बन्धी राय र सुझाव दिन आह्वान गरेको हो। बैङ्कले सुझावहरू असार १० गतेभित्र आफ्नो आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन […]

जोशी हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएक
BizKhabar Online » BizKhabar Online

जोशी हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डबाट जोशीले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशनको अनुमति पाएको हो । […]

अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानी सहजीकरण र औपचारिकीकरणको प्रगति प्रस्तुत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अ
BizKhabar Online » BizKhabar Online

अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानी सहजीकरण र औपचारिकीकरणको प्रगति प्रस्तुत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरे । सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका […]

रास्वपालाई कांग्रेसले भन्यो–भिजिट भिसाबारे संसदीय वा छानबिन समिति बनाउन सकिँदैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसदीय व
BizKhabar Online » BizKhabar Online

रास्वपालाई कांग्रेसले भन्यो–भिजिट भिसाबारे संसदीय वा छानबिन समिति बनाउन सकिँदैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसदीय वा छानबिन समिति बनाउन नसकिने स्पष्ट पारेको छ। अवरुद्ध संसद खुलाउन विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँगको छलफलमा कांग्रेसले यस्तो बताएको हो। सत्तारूढ नेपाली कांग्रेसले सदनमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफललाई जारी राखेको छ। भिजिट भिसा प्रकरणमा […]

नेपाल एसबिआई बैंक नेशनल कार्ड स्वीचमा आवद्ध, नेपाल पे कार्ड जारी गर्न सक्ने

काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेप
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंक नेशनल कार्ड स्वीचमा आवद्ध, नेपाल पे कार्ड जारी गर्न सक्ने

काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध भएको छ । बैंकले एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गरेको हो । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, […]

उपमेयर डंगोलले भनिन–स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो, अझैपनि संघसँग निर्भर बन्नुपर्ने अवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर
BizKhabar Online » BizKhabar Online

उपमेयर डंगोलले भनिन–स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो, अझैपनि संघसँग निर्भर बन्नुपर्ने अवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नु परेको बताएकी छिन्। संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन्। उनले पालिका सरकारहरूको क्षमता बढाउन नसकिएको स्वीकार गरिन् । उनकाअनुसार स्थानीय सरकार […]

७२ जिल्लामा फैलियो डेङ्गी, १२५५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई ड
BizKhabar Online » BizKhabar Online

७२ जिल्लामा फैलियो डेङ्गी, १२५५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । […]

यस्तो छ बिजुली ‘झ्याप्प-झ्याप्प’ जानुको कारण, गर्मी बढेसँगै प्रणालीमा दुई हजार मेगावाट विद्युत अपुग

काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बल
BizKhabar Online » BizKhabar Online

यस्तो छ बिजुली ‘झ्याप्प-झ्याप्प’ जानुको कारण, गर्मी बढेसँगै प्रणालीमा दुई हजार मेगावाट विद्युत अपुग

काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बल्दैनन् । दिनभर पटक–पटक बिजुली जान्छ । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङ हटेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि यो समस्या बढेको भन्दै उपभोक्तले गुनासो गरिरहेका छन् । कहिले बिहानैदेखि त कहिले बेलुकीपख लगातार बिजुली जाने क्रम बढ्दो […]

ट्रम्पको यात्रा प्रतिबन्ध : १२ देशका नागरिकलाई आजदेखि अमेरिकामा प्रवेशमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि
BizKhabar Online » BizKhabar Online

ट्रम्पको यात्रा प्रतिबन्ध : १२ देशका नागरिकलाई आजदेखि अमेरिकामा प्रवेशमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई […]

विश्वकै सबैभन्दा धनी ‘एलोन मस्क’ को व्यवहार आम मानिसभन्दा धेरै फरक, कस्तो छ मस्कको स्वास्थ्य अवस्था ?

काठमाडौं । एलोन मस्कलाई कसले चिन्दैन र? उनी विश्वकै धनी व्यवसायी हुन् । उनी सधैं कुनै न कुनै कारणल
BizKhabar Online » BizKhabar Online

विश्वकै सबैभन्दा धनी ‘एलोन मस्क’ को व्यवहार आम मानिसभन्दा धेरै फरक, कस्तो छ मस्कको स्वास्थ्य अवस्था ?

काठमाडौं । एलोन मस्कलाई कसले चिन्दैन र? उनी विश्वकै धनी व्यवसायी हुन् । उनी सधैं कुनै न कुनै कारणले समाचारमा हुन्छन् । आजकल उनी मस्क र डोनाल्ड ट्रम्पको मित्रताको अन्त्यका कारण हेडलाइनमा छन् । दुवैले एकअर्कामाथि तीखो आक्रमण गरिरहेका छन् । एलोन मस्क यस्तो व्यक्तित्व हो जसले आफ्नो विचार र निर्णयले सारा संसारलाई चकित पार्छ […]

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्व
BizKhabar Online » BizKhabar Online

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो । यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख […]

कजारियाद्वारा नेपालमै पहिलोपटक एचडी पोलिस्ड टायल सार्वजनिक, विशेषगरी भित्री सतहका लागि डिजाइन

काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारिया
BizKhabar Online » BizKhabar Online

कजारियाद्वारा नेपालमै पहिलोपटक एचडी पोलिस्ड टायल सार्वजनिक, विशेषगरी भित्री सतहका लागि डिजाइन

काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०×१२० से.मी.) सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ। विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, […]

ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोप
BizKhabar Online » BizKhabar Online

ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा […]

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोश
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी […]

मुग्लिन पोखरा सडक विस्तार : अहिलेसम्म कति सकियो काम ?

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुन
BizKhabar Online » BizKhabar Online

मुग्लिन पोखरा सडक विस्तार : अहिलेसम्म कति सकियो काम ?

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी […]

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलिय
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ। आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त […]

चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

होण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प र एयरब्याग रिकल कार्यक्रम सञ्चालन हुने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्रा
BizKhabar Online » BizKhabar Online

होण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प र एयरब्याग रिकल कार्यक्रम सञ्चालन हुने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवा प्रवर्धनलाई लक्षित गर्दै तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त विशेष सेवा शिविर २०८१ साल जेठ २७ गतेदेखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस केन्द्रमा सञ्चालन हुनेछ। काठमाडौं उपत्यकाभित्रका ललितपुर, भक्तपुर र काठमाडौं क्षेत्रका ग्राहकहरूलाई लक्षित […]

प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित

काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अ
BizKhabar Online » BizKhabar Online

प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित

काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अन्तर्राष्ट्रिय डिप्लोमा कार्यक्रम र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत अध्ययन पूरा गरेका ७३ जना विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाईकार्यक्रम र समारोह आयोजना गरेको हो । दीक्षित विद्यार्थीहरूमा ३२ जना आइबीडीपी र ४१ जना एनइबीका विद्यार्थी रहेका थिए। समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु […]

रसायनिक मल ल्याउन बजेट अपुग : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपु
BizKhabar Online » BizKhabar Online

रसायनिक मल ल्याउन बजेट अपुग : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताएका छन् । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आईतबार आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताए । अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म […]

पोखरामा डिजेल चोरी प्रकरण : डिपो प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत गगनगौडास्थित डिपोमा डिजेल चोरी भएक
BizKhabar Online » BizKhabar Online

पोखरामा डिजेल चोरी प्रकरण : डिपो प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत गगनगौडास्थित डिपोमा डिजेल चोरी भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिपो प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गण्डकी कार्यालयका तत्कालीन प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स कम्पनीका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना […]

पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप

काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ
BizKhabar Online » BizKhabar Online

पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप

काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ। सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि सत्तापक्षले यस्तो चेतावनी दिएको हो । विपक्षीहरु सदन चलाउने कुरामा गम्भीर हुनुपर्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको भनाई छ । तर, विपक्षीहरुले सहयोग नगरे आजबाट सदन पेलेरै चलाईने […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश : साना उद्योगको प्रर्वद्धन मुख्य आवश्यकता

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रव
BizKhabar Online » BizKhabar Online

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश : साना उद्योगको प्रर्वद्धन मुख्य आवश्यकता

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघको सचिवालयमा आयोजना […]

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २४ गते शनिबारको दि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २४ गते शनिबारको दिन मन्जुश्री पार्क, चोभार, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट प्लाष्टिक पोलुुसन ’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो […]

नेपाल टेलिकममा घोटाला : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धा
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकममा घोटाला : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ। आयोग स्रोतका अनुसार, उनीहरुविरुद्धको मुद्दा दर्ताका लागि फाइल विशेष अदालतमा पेश भइसकेको छ। भ्रष्टाचारको यो आरोप टेलिकमको बिलिङ प्रणाली र मर्मत शुल्कमा अनियमितता तथा […]

होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच आईपीओ रोडम्याप सम्झौता

काठमाडौं ।कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कम
BizKhabar Online » BizKhabar Online

होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच आईपीओ रोडम्याप सम्झौता

काठमाडौं ।कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कम्पनी होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारी गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ’ सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता अन्तर्गत एनआईएमबी एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रियाका सबै चरणमा रणनीतिक परामर्श, नियामक समन्वय, तथा संस्थागत व्यवस्थापन सुदृढीकरणमा सहयोग गर्नेछ। […]

कर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि निर्मम भएर कारबाही गर्न अर्थमन्त्रीको निर्देशन, भने-दबाब र प्रभावमा नपर्नु

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ
BizKhabar Online » BizKhabar Online

कर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि निर्मम भएर कारबाही गर्न अर्थमन्त्रीको निर्देशन, भने-दबाब र प्रभावमा नपर्नु

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पुँजी बजारलाई सम्पूर्ण लगानीकर्ताको हितमा बनाउनुपर्ने भन्दै गलत काम गर्नेमाथि कसैको प्रभाव र दबाबमा नपरी कारवाही गर्न बोर्डलाई निर्देशन दिएका हुन् । कार्यक्रममा […]

फेसबुकले नेपालमा दर्ता हुन नमानेपछि आफ्नै गाइडलाइन्स बनाउँदै सरकार, अध्ययन प्रतिवेदन तयार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रभाव र नियमनका लागि आफ्नै कम
BizKhabar Online » BizKhabar Online

फेसबुकले नेपालमा दर्ता हुन नमानेपछि आफ्नै गाइडलाइन्स बनाउँदै सरकार, अध्ययन प्रतिवेदन तयार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रभाव र नियमनका लागि आफ्नै कम्युनिटी गाइडलाइन्स बनाउने तयारी गरेको छ । फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता हुन बारम्बारको अनुरोधलाई बेवास्ता गरेपछि सरकारले यो कदम चालेको हो । मन्त्रालयले हालै सामाजिक सञ्जालको प्रभावबारे अध्ययन गरेको थियो र सो प्रतिवेदनको निष्कर्षअनुसार मन्त्रालयले नेपालमा सामाजिक संजाल नियमन […]

प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पपनि प्रतितोला ५ […]

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, नीतिगत दुरुपयोग रोक्नुपर्छ : डा महतसँगको अन्तर्वार्ता

काठमाडौं । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प
BizKhabar Online » BizKhabar Online

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, नीतिगत दुरुपयोग रोक्नुपर्छ : डा महतसँगको अन्तर्वार्ता

काठमाडौं । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका […]

प्रभु बैंक र जिरीस्थित होटल यार्शाबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गर
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र जिरीस्थित होटल यार्शाबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिएको छ । होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्यअन्तर्गत प्रभु बैंकका […]

अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा, मालबाहक सवारी साधनलाई निगरानी

काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्
BizKhabar Online » BizKhabar Online

अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा, मालबाहक सवारी साधनलाई निगरानी

काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै अवरुद्ध सडक खुलेको हो । प्रहरीका अनुसार, बिहान १०ः४० बजेबाट सवारी साधनका लागि बाटो पूर्ण रूपमा खोलिएको हो । बेलिब्रिज […]

वीरगञ्जस्थित बाल उद्यानको नाम परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

काठमाडौं । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई नयाँ स्वरुप र ढाँचामा नाम फेर
BizKhabar Online » BizKhabar Online

वीरगञ्जस्थित बाल उद्यानको नाम परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

काठमाडौं । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क) का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि बन्द रहेको थियो । विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले […]

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४५ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४५ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७
BizKhabar Online » BizKhabar Online

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । […]

Get more results via ClueGoal