आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेशआगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेश गर्न सुझाव संकलन प्रक्रिया सुरु गरेको छ। सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैङ्कले सम्बन्धित सरोकारवालाहरू, विशेषज्ञहरू तथा आम नागरिकहरूलाई मौद्रिक नीतिसम्बन्धी राय र सुझाव दिन आह्वान गरेको हो। बैङ्कले सुझावहरू असार १० गतेभित्र आफ्नो आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन […] Read more