Nepal



पिँडालु प्रतिकिलो रु १२०, स्कूस प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण

काठमाडौं । सिटिजन्स बैंकको बेनी शाखाले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामा
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण

काठमाडौं । सिटिजन्स बैंकको बेनी शाखाले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई […]

वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्
BizKhabar Online » BizKhabar Online

वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबीच असल सम्बन्ध स्थापित गरी वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् । चाणक्य मिडिया प्रालिले आज काठमाडौंमा आयोजना गरेको ‘पूर्व–मौद्रिक नीति छलफल’ मा अर्थमन्त्री पौडेलले सरकारले ल्याउने आर्थिक तथा वित्त नीति र केन्द्रीय बैङ्कले ल्याउने मौद्रिक नीतिबीच सामञ्जस्यता […]

सेबोन अध्यक्ष श्रेष्ठलाई अदालतको साथ, समाचार हटाउन अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई अदालतले कानुनी राहत प
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष श्रेष्ठलाई अदालतको साथ, समाचार हटाउन अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई अदालतले कानुनी राहत प्रदान गरेको छ। उनको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू हटाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो। नेपाल खबर प्रालि समेतको पक्षमा जारी भएको यो आदेशले सम्बन्धित समाचार सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। यो आदेशले सेबोन अध्यक्ष श्रेष्ठमाथि लागेका आरोपहरूको सन्दर्भमा […]

शिवाकोटी प्रतिवेदन सार्वजनिक : निजी लगानीमा नयाँ स्टक र नेप्सेको पुनर्संरचना सँगसँगै

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्
BizKhabar Online » BizKhabar Online

शिवाकोटी प्रतिवेदन सार्वजनिक : निजी लगानीमा नयाँ स्टक र नेप्सेको पुनर्संरचना सँगसँगै

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा सिर्जना गर्न एकभन्दा बढी संगठित संस्थालाई सञ्चालन अनुमति दिन उपयुक्त हुनेरनहुने विषयमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको हो । शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिद्वारा तयार गरिएको शिवाकोटी प्रतिवेदनमा निजी क्षेत्रको लगानीमा […]

भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव

काठमाडौं । संसारको सबैभन्दा सानो देश भ्याटिकनले आर्थिक अभावको सामना गरिरहेको छ। भ्याटिकनले आफ्न
BizKhabar Online » BizKhabar Online

भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव

काठमाडौं । संसारको सबैभन्दा सानो देश भ्याटिकनले आर्थिक अभावको सामना गरिरहेको छ। भ्याटिकनले आफ्ना बासिन्दाहरूलाई कर लगाउँदैन वा बन्ड जारी गर्दैन्, जसका कारण आम्दानीको स्रोत निरन्तर घटिरहेको छ । रोमन क्याथोलिक चर्चको केन्द्रीय सरकारले ठूलो मात्रामा चन्दाहरूद्वारा वित्त पोषित छ, जुन निरन्तर गिरावटमा रहेको छ। थप रूपमा, भ्याटिकन संग्रहालयले टिकट बिक्री, लगानी आय र घर […]

आइओई र डब्ल्यूटीओ उच्च नेतृत्वसंग महासंघ अध्यक्षको भेटवार्ता, बहुपक्षिय व्यापार प्रणालीबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्
BizKhabar Online » BizKhabar Online

आइओई र डब्ल्यूटीओ उच्च नेतृत्वसंग महासंघ अध्यक्षको भेटवार्ता, बहुपक्षिय व्यापार प्रणालीबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचका विषयमा अन्तरराष्ट्रिय संस्थाहरुसंग छलफल गरेका छन् । स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ […]

एभरेष्ट बैंक पनि एनपीएस नेशनल कार्डमा आवद्ध, नेपालपे कार्ड जारी गर्न सक्ने

काठमाडौं । एभरेष्ट बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्कीम (नेपालपे कार्ड)को
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंक पनि एनपीएस नेशनल कार्डमा आवद्ध, नेपालपे कार्ड जारी गर्न सक्ने

काठमाडौं । एभरेष्ट बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्कीम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै […]

बिग मार्टको १६ औं वार्षिकोत्सव सम्पन्न, मोबाइल एप शुभारम्भसहित नयाँ ब्राण्ड एम्बेसडरको घोषणा

काठमाडौं । नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६ औं वार्षिकोत्सव एक विशेष कार्यक
BizKhabar Online » BizKhabar Online

बिग मार्टको १६ औं वार्षिकोत्सव सम्पन्न, मोबाइल एप शुभारम्भसहित नयाँ ब्राण्ड एम्बेसडरको घोषणा

काठमाडौं । नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६ औं वार्षिकोत्सव एक विशेष कार्यक्रम गरी मनाएको छ। काठमाडौंको ठमेलस्थित एलफ्ट होटेलमा आयोजित ‘बिग मार्ट गाला नाइट’ नामक कार्यक्रममा कम्पनीले नयाँ मोबाइल एपको आधिकारिक शुभारम्भ गर्दै लोकप्रिय सेलिब्रेटी जोडी आयुष्मान जोशी, प्रियंका कार्की र उनीहरूको छोरी आयंका कार्की जोशीलाई ब्राण्ड एम्बेसडरका रूपमा घोषणा गर्‍यो। […]

नाडाले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ सीएसीएस २०२५) मा नेपा
BizKhabar Online » BizKhabar Online

नाडाले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ सीएसीएस २०२५) मा नेपालको प्रतिनिधित्व गरेको छ । २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे। नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान […]

लगातार दोस्रो दिन पनि सेयर बजारमा उछाल, १० अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अ
BizKhabar Online » BizKhabar Online

लगातार दोस्रो दिन पनि सेयर बजारमा उछाल, १० अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । यसअघि सोबार २३ अंकले बढेको बजारले मंगलबार पनि निरन्तरता पाउँदा आज नेप्से परिसुचक २५.०७ अंकले बढ्दै २६ सय ७८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय ११ कम्पनीका २ करोड ३६ लाख […]

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्रा
BizKhabar Online » BizKhabar Online

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले हालसम्म ३८ […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेष्ठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि […]

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान, नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न

काठमाडौं । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान, नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न

काठमाडौं । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ। २५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए। यामाहा […]

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १०००० विरुवा वृक्षारोपण गरिदैं

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्व
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १०००० विरुवा वृक्षारोपण गरिदैं

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो । कार्बन अकाउन्टिङ फाइनान्सियल पद्धतिको अनुसार तयार पारिएको […]

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

काठमाडौं । इरानका २० सहरमा मानिसहरूलाई पार्क वा सडकमा कुकुरहरू लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ।
BizKhabar Online » BizKhabar Online

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

काठमाडौं । इरानका २० सहरमा मानिसहरूलाई पार्क वा सडकमा कुकुरहरू लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले जनताको स्वास्थ्य, समाजमा शान्ति र सुरक्षाका लागि यो कदम चालेको जनाएको छ । यो प्रतिबन्ध जुन ६ गतेदेखि लागू भएको छ । एक स्थानीय अधिकारीले यो नियम पालना नगर्नेलाई कानुनी कारबाही गरिने बताएका छन् । यसअघि […]

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेश
BizKhabar Online » BizKhabar Online

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेश गर्न सुझाव संकलन प्रक्रिया सुरु गरेको छ। सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैङ्कले सम्बन्धित सरोकारवालाहरू, विशेषज्ञहरू तथा आम नागरिकहरूलाई मौद्रिक नीतिसम्बन्धी राय र सुझाव दिन आह्वान गरेको हो। बैङ्कले सुझावहरू असार १० गतेभित्र आफ्नो आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन […]

संसद चल्न दिन रास्वपाको पाँच बुँदे सर्त : भिजिट भिसा काण्डमा गहिरो छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा देखिएको भ्रष्टाचार, मानव त
BizKhabar Online » BizKhabar Online

संसद चल्न दिन रास्वपाको पाँच बुँदे सर्त : भिजिट भिसा काण्डमा गहिरो छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा देखिएको भ्रष्टाचार, मानव तस्करी र नीतिगत कमजोरीहरूप्रति चिन्ता व्यक्त गर्दै यसको दिगो समाधानका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भइरहेका भ्रष्टाचारजन्य गतिविधिहरूमा अनुसन्धान गरिरहेकै बेला रास्वपाले उक्त कार्यमा अवरोध नहुने गरी सरकारलाई पूर्ण सहकार्य गर्न आह्वान […]

जोशी हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएक
BizKhabar Online » BizKhabar Online

जोशी हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डबाट जोशीले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशनको अनुमति पाएको हो । […]

अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानी सहजीकरण र औपचारिकीकरणको प्रगति प्रस्तुत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अ
BizKhabar Online » BizKhabar Online

अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानी सहजीकरण र औपचारिकीकरणको प्रगति प्रस्तुत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरे । सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका […]

रास्वपालाई कांग्रेसले भन्यो–भिजिट भिसाबारे संसदीय वा छानबिन समिति बनाउन सकिँदैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसदीय व
BizKhabar Online » BizKhabar Online

रास्वपालाई कांग्रेसले भन्यो–भिजिट भिसाबारे संसदीय वा छानबिन समिति बनाउन सकिँदैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसदीय वा छानबिन समिति बनाउन नसकिने स्पष्ट पारेको छ। अवरुद्ध संसद खुलाउन विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँगको छलफलमा कांग्रेसले यस्तो बताएको हो। सत्तारूढ नेपाली कांग्रेसले सदनमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफललाई जारी राखेको छ। भिजिट भिसा प्रकरणमा […]

नेपाल एसबिआई बैंक नेशनल कार्ड स्वीचमा आवद्ध, नेपाल पे कार्ड जारी गर्न सक्ने

काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेप
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंक नेशनल कार्ड स्वीचमा आवद्ध, नेपाल पे कार्ड जारी गर्न सक्ने

काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध भएको छ । बैंकले एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गरेको हो । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, […]

उपमेयर डंगोलले भनिन–स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो, अझैपनि संघसँग निर्भर बन्नुपर्ने अवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर
BizKhabar Online » BizKhabar Online

उपमेयर डंगोलले भनिन–स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो, अझैपनि संघसँग निर्भर बन्नुपर्ने अवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नु परेको बताएकी छिन्। संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन्। उनले पालिका सरकारहरूको क्षमता बढाउन नसकिएको स्वीकार गरिन् । उनकाअनुसार स्थानीय सरकार […]

७२ जिल्लामा फैलियो डेङ्गी, १२५५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई ड
BizKhabar Online » BizKhabar Online

७२ जिल्लामा फैलियो डेङ्गी, १२५५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । […]

यस्तो छ बिजुली ‘झ्याप्प-झ्याप्प’ जानुको कारण, गर्मी बढेसँगै प्रणालीमा दुई हजार मेगावाट विद्युत अपुग

काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बल
BizKhabar Online » BizKhabar Online

यस्तो छ बिजुली ‘झ्याप्प-झ्याप्प’ जानुको कारण, गर्मी बढेसँगै प्रणालीमा दुई हजार मेगावाट विद्युत अपुग

काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बल्दैनन् । दिनभर पटक–पटक बिजुली जान्छ । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङ हटेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि यो समस्या बढेको भन्दै उपभोक्तले गुनासो गरिरहेका छन् । कहिले बिहानैदेखि त कहिले बेलुकीपख लगातार बिजुली जाने क्रम बढ्दो […]

ट्रम्पको यात्रा प्रतिबन्ध : १२ देशका नागरिकलाई आजदेखि अमेरिकामा प्रवेशमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि
BizKhabar Online » BizKhabar Online

ट्रम्पको यात्रा प्रतिबन्ध : १२ देशका नागरिकलाई आजदेखि अमेरिकामा प्रवेशमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई […]

विश्वकै सबैभन्दा धनी ‘एलोन मस्क’ को व्यवहार आम मानिसभन्दा धेरै फरक, कस्तो छ मस्कको स्वास्थ्य अवस्था ?

काठमाडौं । एलोन मस्कलाई कसले चिन्दैन र? उनी विश्वकै धनी व्यवसायी हुन् । उनी सधैं कुनै न कुनै कारणल
BizKhabar Online » BizKhabar Online

विश्वकै सबैभन्दा धनी ‘एलोन मस्क’ को व्यवहार आम मानिसभन्दा धेरै फरक, कस्तो छ मस्कको स्वास्थ्य अवस्था ?

काठमाडौं । एलोन मस्कलाई कसले चिन्दैन र? उनी विश्वकै धनी व्यवसायी हुन् । उनी सधैं कुनै न कुनै कारणले समाचारमा हुन्छन् । आजकल उनी मस्क र डोनाल्ड ट्रम्पको मित्रताको अन्त्यका कारण हेडलाइनमा छन् । दुवैले एकअर्कामाथि तीखो आक्रमण गरिरहेका छन् । एलोन मस्क यस्तो व्यक्तित्व हो जसले आफ्नो विचार र निर्णयले सारा संसारलाई चकित पार्छ […]

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्व
BizKhabar Online » BizKhabar Online

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो । यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख […]

कजारियाद्वारा नेपालमै पहिलोपटक एचडी पोलिस्ड टायल सार्वजनिक, विशेषगरी भित्री सतहका लागि डिजाइन

काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारिया
BizKhabar Online » BizKhabar Online

कजारियाद्वारा नेपालमै पहिलोपटक एचडी पोलिस्ड टायल सार्वजनिक, विशेषगरी भित्री सतहका लागि डिजाइन

काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०×१२० से.मी.) सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ। विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, […]

ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोप
BizKhabar Online » BizKhabar Online

ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा […]

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोश
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी […]

मुग्लिन पोखरा सडक विस्तार : अहिलेसम्म कति सकियो काम ?

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुन
BizKhabar Online » BizKhabar Online

मुग्लिन पोखरा सडक विस्तार : अहिलेसम्म कति सकियो काम ?

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी […]

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलिय
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ। आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त […]

चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

होण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प र एयरब्याग रिकल कार्यक्रम सञ्चालन हुने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्रा
BizKhabar Online » BizKhabar Online

होण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प र एयरब्याग रिकल कार्यक्रम सञ्चालन हुने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवा प्रवर्धनलाई लक्षित गर्दै तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त विशेष सेवा शिविर २०८१ साल जेठ २७ गतेदेखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस केन्द्रमा सञ्चालन हुनेछ। काठमाडौं उपत्यकाभित्रका ललितपुर, भक्तपुर र काठमाडौं क्षेत्रका ग्राहकहरूलाई लक्षित […]

प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित

काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अ
BizKhabar Online » BizKhabar Online

प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित

काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अन्तर्राष्ट्रिय डिप्लोमा कार्यक्रम र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत अध्ययन पूरा गरेका ७३ जना विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाईकार्यक्रम र समारोह आयोजना गरेको हो । दीक्षित विद्यार्थीहरूमा ३२ जना आइबीडीपी र ४१ जना एनइबीका विद्यार्थी रहेका थिए। समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु […]

Get more results via ClueGoal