भारतबाट फर्किनेमा ‘भटाभट’ कोरोना संक्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
newsare.net
काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएभारतबाट फर्किनेमा ‘भटाभट’ कोरोना संक्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण […] Read more