प्रतिनिधिसभा बैठक बस्दै, प्रतिपक्षी दलको निरन्तरको अवरोध जारी रहला ?
newsare.net
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अप्रतिनिधिसभा बैठक बस्दै, प्रतिपक्षी दलको निरन्तरको अवरोध जारी रहला ?
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची […] Read more














