उद्योग वाणिज्य महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटायो, पुनः नवीकरण गरिदिन लविङ
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)लाईउद्योग वाणिज्य महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटायो, पुनः नवीकरण गरिदिन लविङ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)लाई आफ्नो सदस्यबाट हटाएको छ । महासंघको पछिल्लो समय बसेको कार्यकारिणी समितिको बैठकले इप्पानलाई आफ्नो वस्तुगत सदस्यबाट हटाएको हो । लामो समयदेखि इप्पानले आफुलाई महासंघको सदस्य रहने वा नरहने भन्ने विषयमा आनाकानी गर्दै आएको थियो । केही समयअघि महासंघले हाइड्रो प्रवर्द्धकहरुको पक्षमा नबोलेको भन्दै […] Read more