मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक, अर्थमन्त्री पौडेलको चीन भ्रमण स्वीकृत
newsare.net
काठमाडौं, । मन्त्रिपरिषद्को यही जेठ २६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूमन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक, अर्थमन्त्री पौडेलको चीन भ्रमण स्वीकृत
काठमाडौं, । मन्त्रिपरिषद्को यही जेठ २६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्का निर्णयमा अर्थमन्त्री विष्णु पौडेलको आगामी असार १० गतेदेखि १२ गतेसम्म हुने चीन भ्रमणको स्विकृतिदेखि नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो […] Read more