दिगो विकासका आधार सिर्जना गर्न एकीकृत वित्त रणनीति बनाइने
newsare.net
काठमाडौं । सबै किसिमका वित्तीय स्रोत परिचालनमार्फत लगानी र दिगो विकासका आधार सिर्जना गर्न सरकारदिगो विकासका आधार सिर्जना गर्न एकीकृत वित्त रणनीति बनाइने
काठमाडौं । सबै किसिमका वित्तीय स्रोत परिचालनमार्फत लगानी र दिगो विकासका आधार सिर्जना गर्न सरकारले एकीकृत राष्ट्रिय वित्त रणनीति तयार पारी कार्यान्वयन गर्ने भएको छ । संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सरकारले राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्न लागेको हो । उक्त रणनीतिको मस्यौदा तयार पार्न ‘इन्टिग्रेटेड नेसनल फाइनान्सिङ फ्रेमवक्र्स’ […] Read more