Nepal



नेप्सेमा १३ अंकको गिरावट, कारोबार पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा बुधबार १३ अंकको गिरावट आएको छ । कारोबार समयको स

एयर इन्डियाको विमान दुर्घटनाको असर अमेरिकासम्म : बोइङको सेयर मूल्य घट्यो, १२ अर्ब डलरको घाटा

काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाले भारतलाई हल्लाएको छ । विमानमा २४२ जना स
BizKhabar Online » BizKhabar Online

एयर इन्डियाको विमान दुर्घटनाको असर अमेरिकासम्म : बोइङको सेयर मूल्य घट्यो, १२ अर्ब डलरको घाटा

काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाले भारतलाई हल्लाएको छ । विमानमा २४२ जना सवार थिए र एक यात्रु दुर्घटनाबाट बाँचेको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै थियो, तर दिउँसो १.३९ बजे रनवे नम्बर २३ बाट उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भयो र आगोको गोला बन्यो । यो दुर्घटनापछि एयर इन्डिया सञ्चालन गर्ने […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बैंकका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गररएको छ । एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ […]

निफ्राको हरित उर्जा ऋणपत्र बाँडफाँड सम्पन्न, ३.८ गुणा भन्दा बढी आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको “निफ्रा ग्रीन इनर्जी ब
BizKhabar Online » BizKhabar Online

निफ्राको हरित उर्जा ऋणपत्र बाँडफाँड सम्पन्न, ३.८ गुणा भन्दा बढी आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६%–२०८८÷८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहि जेठ १८ गते देखि जेठ २५ गतेसम्मका लागि यो ऋणपत्र निष्कासन भएको हो । बिहीबार एनआइएमबि एस क्यापिटलको लाजिम्पाट, काठमाडौंको प्रांगणमा बाँडफाँड […]

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणय
BizKhabar Online » BizKhabar Online

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन । “समाजमा […]

तोलामा ४२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुल
BizKhabar Online » BizKhabar Online

तोलामा ४२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको […]

विमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक एक करोड दिने

काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु
BizKhabar Online » BizKhabar Online

विमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक एक करोड दिने

काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु भएका प्रति परिवारलाई एक करोड दिने घोषणा गरेको छ । एयर इण्डियाको मालिक हाल टाटा समुह रहेको छ । टाटा समुहले सम्पूर्ण घाइतेको उपचार खर्च पनि बेहोर्ने जानकारी दिदै सबै आवश्यक सहयोग गर्ने जानकारी दिएको छ । साथै टाटा समुहले विमान दुर्घटनामा […]

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अ
BizKhabar Online » BizKhabar Online

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेका छन् । बैंकको पोर्टल panupdate.nicasiabank.com वा वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो । ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट […]

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँद
BizKhabar Online » BizKhabar Online

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली […]

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, एफएनसिसिआई र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बि
BizKhabar Online » BizKhabar Online

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, एफएनसिसिआई र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा […]

‘आईटीई हङकङ-२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरू
BizKhabar Online » BizKhabar Online

‘आईटीई हङकङ-२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ । १२–१५ जुन २०२५ मा हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको यस प्रदर्शनीमा, नेपालको प्याभिलियन बूथ भी१०१, हल १इमा रणनीतिक रूपमा अवस्थित छ, जसले हङकङ र […]

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, लण्डनका लागि उडेको बिमानमा थिए २४२ यात्रु

काठमाडौं । एयर इन्डियाको विमान अहमदाबादको मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
BizKhabar Online » BizKhabar Online

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, लण्डनका लागि उडेको बिमानमा थिए २४२ यात्रु

काठमाडौं । एयर इन्डियाको विमान अहमदाबादको मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि धेरै किलोमिटरसम्म धुवाँको मुस्लो देखिएको थियो। विमानमा २४२ जना सवार रहेको आशंका गरिएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद–लन्डन उडान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको […]

चीनद्वारा दुर्लभ-खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत

काठमाडौं । चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेप
BizKhabar Online » BizKhabar Online

चीनद्वारा दुर्लभ-खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत

काठमाडौं । चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेपछि दुर्लभ खनिज तत्व निर्यात गर्न ‘निश्चित सङ्ख्या’ इजाजतपत्र जारी गरेको बताएको छ । जसअनुसार चीनले महत्त्वपूर्ण तत्वहरू ‘अग्रिम’ प्रदान गर्नेछ । आर्थिक महाशक्तिहरूले लन्डनमा वार्तापछि तिनीहरूले बजारलाई हल्लाउने र विश्वव्यापी आपूर्ति शृङ्खलामा अराजकताको धम्की दिने क्रूर व्यापारिक युद्धलाई कम गर्नमा प्रगति हासिल […]

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमू
BizKhabar Online » BizKhabar Online

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको […]

पैचोकाे नेशलन सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादनको माग बढ्दाे

काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने
BizKhabar Online » BizKhabar Online

पैचोकाे नेशलन सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादनको माग बढ्दाे

काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई शहरसम्म पुरयाएर विक्रि वितरण गरिरहेको छ । […]

ग्रीनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा

काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै
BizKhabar Online » BizKhabar Online

ग्रीनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा

काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै ढिलो भइसकेको हुन्छ । वैज्ञानिक नेटवर्क वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार, जुन ११ मा एउटा रिपोर्टमा भने कि ग्रीनल्याण्डको बरफ मेको गर्मीको लहरमा अघिल्लो औसत भन्दा १७ गुणा छिटो पग्लिएको थियो, जसले आइसल्याण्डलाई पनि असर गरेको देखिएको छ । […]

करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३८ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३८ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

प्रोडक्ट रिभ्यू : ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्
BizKhabar Online » BizKhabar Online

प्रोडक्ट रिभ्यू : ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज […]

पैचोकाे नेशलन सेल्स समिट सम्पन्न ,स्वदेशी उत्पादनको माग बढ्दाे

काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने
BizKhabar Online » BizKhabar Online

पैचोकाे नेशलन सेल्स समिट सम्पन्न ,स्वदेशी उत्पादनको माग बढ्दाे

काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई शहरसम्म पुरयाएर विक्रि वितरण गरिरहेको छ । […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त, सम्हालिन् कार्यभार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त, सम्हालिन् कार्यभार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२ साल जेठ २८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि मास्के कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) को कार्यभार सम्हाल्दै आएकी थिइन् […]

दिपलले पार गर्याे पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा, सबैभन्दा धेरै कुन गाडी विक्री ?

काठमाडौं । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभ
BizKhabar Online » BizKhabar Online

दिपलले पार गर्याे पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा, सबैभन्दा धेरै कुन गाडी विक्री ?

काठमाडौं । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी विक्री भएको थियो जुन गत वर्ष मेमहिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो । हाल […]

काठमाडौं ढल निर्माण ठेक्कामा अनियमितता : पूर्व प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाको ढल निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपय
BizKhabar Online » BizKhabar Online

काठमाडौं ढल निर्माण ठेक्कामा अनियमितता : पूर्व प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाको ढल निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बुधबार आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा […]

अन्तरमन्त्रालय सहजीकरणलाई जोड दिउँ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दि
BizKhabar Online » BizKhabar Online

अन्तरमन्त्रालय सहजीकरणलाई जोड दिउँ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।‘ अर्थमन्त्री […]

दिगो विकासका आधार सिर्जना गर्न एकीकृत वित्त रणनीति बनाइने

काठमाडौं । सबै किसिमका वित्तीय स्रोत परिचालनमार्फत लगानी र दिगो विकासका आधार सिर्जना गर्न सरकार
BizKhabar Online » BizKhabar Online

दिगो विकासका आधार सिर्जना गर्न एकीकृत वित्त रणनीति बनाइने

काठमाडौं । सबै किसिमका वित्तीय स्रोत परिचालनमार्फत लगानी र दिगो विकासका आधार सिर्जना गर्न सरकारले एकीकृत राष्ट्रिय वित्त रणनीति तयार पारी कार्यान्वयन गर्ने भएको छ । संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सरकारले राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्न लागेको हो । उक्त रणनीतिको मस्यौदा तयार पार्न ‘इन्टिग्रेटेड नेसनल फाइनान्सिङ फ्रेमवक्र्स’ […]

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक, अर्थमन्त्री पौडेलको चीन भ्रमण स्वीकृत

काठमाडौं, । मन्त्रिपरिषद्को यही जेठ २६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सू
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक, अर्थमन्त्री पौडेलको चीन भ्रमण स्वीकृत

काठमाडौं, । मन्त्रिपरिषद्को यही जेठ २६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्का निर्णयमा अर्थमन्त्री विष्णु पौडेलको आगामी असार १० गतेदेखि १२ गतेसम्म हुने चीन भ्रमणको स्विकृतिदेखि नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो […]

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बोबीच भेटवार्ता, रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठ
BizKhabar Online » BizKhabar Online

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बोबीच भेटवार्ता, रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ । ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध […]

विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी, आर्थिक वृद्धिको पूर्वानुमान घटायो

काठमाडौं । व्यापारमा बढ्दो तनाव र नीतिसम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्र
BizKhabar Online » BizKhabar Online

विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी, आर्थिक वृद्धिको पूर्वानुमान घटायो

काठमाडौं । व्यापारमा बढ्दो तनाव र नीतिसम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ। विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन्। प्रतिवेदनअनुसार, सन् २०२५ […]

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बित, कारोबार रोक्का

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार
BizKhabar Online » BizKhabar Online

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बित, कारोबार रोक्का

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन्। आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । ‘विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छ’, उनले भने। आन्तरिक राजस्व […]

चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो ‘बेनी बजार’, तटबन्धले सुरक्षित

काठमाडौं । कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङर
BizKhabar Online » BizKhabar Online

चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो ‘बेनी बजार’, तटबन्धले सुरक्षित

काठमाडौं । कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ। नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनी बजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ। नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने […]

उद्योग वाणिज्य महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटायो, पुनः नवीकरण गरिदिन लविङ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)लाई
BizKhabar Online » BizKhabar Online

उद्योग वाणिज्य महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटायो, पुनः नवीकरण गरिदिन लविङ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)लाई आफ्नो सदस्यबाट हटाएको छ । महासंघको पछिल्लो समय बसेको कार्यकारिणी समितिको बैठकले इप्पानलाई आफ्नो वस्तुगत सदस्यबाट हटाएको हो । लामो समयदेखि इप्पानले आफुलाई महासंघको सदस्य रहने वा नरहने भन्ने विषयमा आनाकानी गर्दै आएको थियो । केही समयअघि महासंघले हाइड्रो प्रवर्द्धकहरुको पक्षमा नबोलेको भन्दै […]

प्रतिनिधिसभा बैठक बस्दै, प्रतिपक्षी दलको निरन्तरको अवरोध जारी रहला ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्दै, प्रतिपक्षी दलको निरन्तरको अवरोध जारी रहला ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची […]

नाइमाको ‘नेपाल मोबिलिटी एक्स्पो-२०८२’ का लागि स्टल बाँडफाँड सम्पन्न, यी ब्राण्ड हुँदैछन् सहभागी (नामसहित)

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिट
BizKhabar Online » BizKhabar Online

नाइमाको ‘नेपाल मोबिलिटी एक्स्पो-२०८२’ का लागि स्टल बाँडफाँड सम्पन्न, यी ब्राण्ड हुँदैछन् सहभागी (नामसहित)

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०८२ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म हुने उक्त प्रदर्शनीका लागि कुल ४८ वटा स्टल उपलब्ध गराइएको छ । कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता […]

बिजुली अभावको असर सिमेन्ट उद्योगमा, दैनिक आठ घण्टासम्म लोडसेडिङ

काठमाडौं । पछिल्लो समय नेपालमा अघोषितरुपमा चलिरहेको लोडसेडिङको प्रभाव उद्योगहरुमा परेको छ । विश
BizKhabar Online » BizKhabar Online

बिजुली अभावको असर सिमेन्ट उद्योगमा, दैनिक आठ घण्टासम्म लोडसेडिङ

काठमाडौं । पछिल्लो समय नेपालमा अघोषितरुपमा चलिरहेको लोडसेडिङको प्रभाव उद्योगहरुमा परेको छ । विशेषतः सिमेन्ट उद्योगहरूमा अहिले दैनिक ७ देखि ८ घण्टासम्म लोडसेडिङ हुनेगरेको उद्योगीहरुले बताएका छन् । उत्पादनमै असर पर्ने गरी अघोषित रुपमा लोडसेडिङ बढेपछि उद्योगीहरू चिन्तित बनेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले लगातार विद्युत जाने अवस्थाका कारण गम्भिर समस्या […]

प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ […]

राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९००, कछि छ आज सागसब्जी र फलफूलको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९००, कछि छ आज सागसब्जी र फलफूलको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

Get more results via ClueGoal