नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त, सम्हालिन् कार्यभार
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मासनेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त, सम्हालिन् कार्यभार
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२ साल जेठ २८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि मास्के कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) को कार्यभार सम्हाल्दै आएकी थिइन् […] Read more