नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, एफएनसिसिआई र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिनेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, एफएनसिसिआई र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा […] Read more