एयर इन्डियाको विमान दुर्घटनाको असर अमेरिकासम्म : बोइङको सेयर मूल्य घट्यो, १२ अर्ब डलरको घाटा
newsare.net
काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाले भारतलाई हल्लाएको छ । विमानमा २४२ जना सएयर इन्डियाको विमान दुर्घटनाको असर अमेरिकासम्म : बोइङको सेयर मूल्य घट्यो, १२ अर्ब डलरको घाटा
काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाले भारतलाई हल्लाएको छ । विमानमा २४२ जना सवार थिए र एक यात्रु दुर्घटनाबाट बाँचेको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै थियो, तर दिउँसो १.३९ बजे रनवे नम्बर २३ बाट उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भयो र आगोको गोला बन्यो । यो दुर्घटनापछि एयर इन्डिया सञ्चालन गर्ने […] Read more