संसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति, रास्वपा असहमत
newsare.net
काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेसंसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति, रास्वपा असहमत
काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सदनको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । भिजिट भिसा प्रकरणले सदनको अवरोध कायमै थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले रास्वपालाई पनि साथमै लिएर जान सकिनेमा अन्तिमसम्म […] Read more