रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लागत
newsare.net
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखरेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लागत
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ। ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर) को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार […] Read more