Nepal



यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा

घट्यो भिरमहको उत्पादन, मूल्य प्रतिलिटर ३५ सय रुपैयाँ

काठमाडौं । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएक
BizKhabar Online » BizKhabar Online

घट्यो भिरमहको उत्पादन, मूल्य प्रतिलिटर ३५ सय रुपैयाँ

काठमाडौं । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन्। अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताए। पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन […]

ग्रीन डेभलपमेन्ट बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्
BizKhabar Online » BizKhabar Online

ग्रीन डेभलपमेन्ट बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसीपका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक […]

उद्योग संगठन मोरङमा राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन, अन्य पदमा को–को भए चयन ?

काठमाडौं । उद्योग संगठन मोरङमा नन्दकिशोर राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उद्य
BizKhabar Online » BizKhabar Online

उद्योग संगठन मोरङमा राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन, अन्य पदमा को–को भए चयन ?

काठमाडौं । उद्योग संगठन मोरङमा नन्दकिशोर राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उद्योग संगठन मोरङ आगामी कार्यसमितिको निर्वाचनका लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएकाले उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित भएअनुसार सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रमुख निर्वाचन अधिकृतका अनुसार राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष (वित्तिय क्षेत्र) सुरेन्द्र गोल्छा, उपाध्यक्ष […]

जनताको सेवामा आइएमईको २५ वर्ष : प्राथमिकतामा आम मानिसको सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्य
BizKhabar Online » BizKhabar Online

जनताको सेवामा आइएमईको २५ वर्ष : प्राथमिकतामा आम मानिसको सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित आइएमईको२५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताएका हुन् । द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको […]

भारतले आइफोन बनाएपनि तत्काल चीनको विकल्प बन्न असम्भव, चीन छाडन एप्पललाई दशकौं लाग्न सक्ने

काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत
BizKhabar Online » BizKhabar Online

भारतले आइफोन बनाएपनि तत्काल चीनको विकल्प बन्न असम्भव, चीन छाडन एप्पललाई दशकौं लाग्न सक्ने

काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत्पादनको अर्को गढ बनाउन चाहेको छ । चीन र भारतमा आईफोन उत्पादनबाट विमुख भएर देशमा रोजगारीका अवसरहरू सृजना भइरहेको छ, जसबाट भारतलाई कुनै न कुनै रूपमा फाइदा हुने जनाइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले अझै पनि विश्वव्यापी […]

आँप केमिकल हालेको हो कि होइन ? यसरी सजिलै छ्ट्टयाउन सकिन्छ

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फ
BizKhabar Online » BizKhabar Online

आँप केमिकल हालेको हो कि होइन ? यसरी सजिलै छ्ट्टयाउन सकिन्छ

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा स्वादिष्ट मिठाईहरूमा राखेर पनि यो […]

चार जिल्ला ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

काठमाडौं । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत
BizKhabar Online » BizKhabar Online

चार जिल्ला ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

काठमाडौं । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ। यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो। बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तद
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो […]

विश्वको सबैभन्दा ठूलो फेसन रिटेलरका मालिक ‘क्रिस शु’ : १५० भन्दा बढी देशमा व्यवसाय, कति छ नेटवर्थ ?

काठमाडौैं । हालै एउटा समाचार आएको थियो कि भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्
BizKhabar Online » BizKhabar Online

विश्वको सबैभन्दा ठूलो फेसन रिटेलरका मालिक ‘क्रिस शु’ : १५० भन्दा बढी देशमा व्यवसाय, कति छ नेटवर्थ ?

काठमाडौैं । हालै एउटा समाचार आएको थियो कि भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स रिटेलले ठूलो धमाका गर्ने तयारी गरिरहेको छ । रिलायन्स रिटेल र ई–कमर्स कम्पनी शीन भारतमा कपडाको उत्पादन बढाउन चाहन्छ । साथै, तिनीहरू भारतमा बनेका शीन ब्रान्डका कपडाहरू विश्वभर बेच्न चाहन्छन् । शीन एक ई–कमर्स कम्पनी हो । […]

दुर्घटनाग्रस्त एअर इण्डियाको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, सत्यतथ्य पत्ता लाग्ने विश्वास

अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्
BizKhabar Online » BizKhabar Online

दुर्घटनाग्रस्त एअर इण्डियाको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, सत्यतथ्य पत्ता लाग्ने विश्वास

अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ। अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इण्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झण्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यसहित २४२ जना थिए । तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक बेलायती नागरिक विश्वासकुमार […]

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्र
BizKhabar Online » BizKhabar Online

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै […]

युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा, आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। र
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा, आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लागत

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेख
BizKhabar Online » BizKhabar Online

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लागत

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ। ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर) को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार […]

अर्थ समितिका सभापति चालिसेले भने, कसरी कस्ता कम्पनीलाई आईपीओ दिने भन्ने अधिकार सेबोनलाई छ, हामीले कानूनअनुसार गरिदिनु मात्र भनेका हौं

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले पब्लिक कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशनको अन
BizKhabar Online » BizKhabar Online

अर्थ समितिका सभापति चालिसेले भने, कसरी कस्ता कम्पनीलाई आईपीओ दिने भन्ने अधिकार सेबोनलाई छ, हामीले कानूनअनुसार गरिदिनु मात्र भनेका हौं

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले पब्लिक कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशनको अनुमति दिने अधिकार नेपाल धितोपत्र बोर्डमा निहित रहेको बताएका छन् । अर्थ समितिले बिहीबार नेटवर्थको विषयमा कानूनमा कुनै विषय उल्लेख नभएको र आईपीओ जारी प्रक्रिया अघि बढाउनु भनेर निर्देशन दिएको भोलिपल्ट बिजखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले कुनै पनि विषय स्पष्ट नभएकाले हामीले धितोपत्र […]

प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदे
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल […]

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ४ अर्ब ८५ करोड लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ४ अर्ब ८५ करोड लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रर्वद्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ […]

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमित
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम भएको बताएको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको […]

इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वको सबैभन्दा ठूलो गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

काठमाडौं । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका एयरलाइन्
BizKhabar Online » BizKhabar Online

इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वको सबैभन्दा ठूलो गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

काठमाडौं । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका एयरलाइन्सहरूले मध्यपूर्वका धेरै गन्तव्यका लागि उडानहरू रद्द गरेका छन् । मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इजरायलले आक्रमण गरेपछि इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडानहरू रद्द गरेको बताएको छ । शुक्रबारका लागि निर्धारित धेरै उडानहरू र शनिबार एउटा तेहरान उडानलाई […]

संसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति, रास्वपा असहमत

काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र ने
BizKhabar Online » BizKhabar Online

संसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति, रास्वपा असहमत

काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सदनको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । भिजिट भिसा प्रकरणले सदनको अवरोध कायमै थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले रास्वपालाई पनि साथमै लिएर जान सकिनेमा अन्तिमसम्म […]

एयर इन्डियाको विमान दुर्घटनाको असर अमेरिकासम्म : बोइङको सेयर मूल्य घट्यो, १२ अर्ब डलरको घाटा

काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाले भारतलाई हल्लाएको छ । विमानमा २४२ जना स
BizKhabar Online » BizKhabar Online

एयर इन्डियाको विमान दुर्घटनाको असर अमेरिकासम्म : बोइङको सेयर मूल्य घट्यो, १२ अर्ब डलरको घाटा

काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाले भारतलाई हल्लाएको छ । विमानमा २४२ जना सवार थिए र एक यात्रु दुर्घटनाबाट बाँचेको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै थियो, तर दिउँसो १.३९ बजे रनवे नम्बर २३ बाट उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भयो र आगोको गोला बन्यो । यो दुर्घटनापछि एयर इन्डिया सञ्चालन गर्ने […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बैंकका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गररएको छ । एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ […]

निफ्राको हरित उर्जा ऋणपत्र बाँडफाँड सम्पन्न, ३.८ गुणा भन्दा बढी आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको “निफ्रा ग्रीन इनर्जी ब
BizKhabar Online » BizKhabar Online

निफ्राको हरित उर्जा ऋणपत्र बाँडफाँड सम्पन्न, ३.८ गुणा भन्दा बढी आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६%–२०८८÷८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहि जेठ १८ गते देखि जेठ २५ गतेसम्मका लागि यो ऋणपत्र निष्कासन भएको हो । बिहीबार एनआइएमबि एस क्यापिटलको लाजिम्पाट, काठमाडौंको प्रांगणमा बाँडफाँड […]

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणय
BizKhabar Online » BizKhabar Online

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन । “समाजमा […]

तोलामा ४२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुल
BizKhabar Online » BizKhabar Online

तोलामा ४२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको […]

विमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक एक करोड दिने

काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु
BizKhabar Online » BizKhabar Online

विमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक एक करोड दिने

काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु भएका प्रति परिवारलाई एक करोड दिने घोषणा गरेको छ । एयर इण्डियाको मालिक हाल टाटा समुह रहेको छ । टाटा समुहले सम्पूर्ण घाइतेको उपचार खर्च पनि बेहोर्ने जानकारी दिदै सबै आवश्यक सहयोग गर्ने जानकारी दिएको छ । साथै टाटा समुहले विमान दुर्घटनामा […]

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अ
BizKhabar Online » BizKhabar Online

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेका छन् । बैंकको पोर्टल panupdate.nicasiabank.com वा वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो । ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट […]

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँद
BizKhabar Online » BizKhabar Online

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली […]

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, एफएनसिसिआई र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बि
BizKhabar Online » BizKhabar Online

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, एफएनसिसिआई र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा […]

‘आईटीई हङकङ-२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरू
BizKhabar Online » BizKhabar Online

‘आईटीई हङकङ-२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ । १२–१५ जुन २०२५ मा हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको यस प्रदर्शनीमा, नेपालको प्याभिलियन बूथ भी१०१, हल १इमा रणनीतिक रूपमा अवस्थित छ, जसले हङकङ र […]

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, लण्डनका लागि उडेको बिमानमा थिए २४२ यात्रु

काठमाडौं । एयर इन्डियाको विमान अहमदाबादको मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
BizKhabar Online » BizKhabar Online

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, लण्डनका लागि उडेको बिमानमा थिए २४२ यात्रु

काठमाडौं । एयर इन्डियाको विमान अहमदाबादको मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि धेरै किलोमिटरसम्म धुवाँको मुस्लो देखिएको थियो। विमानमा २४२ जना सवार रहेको आशंका गरिएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद–लन्डन उडान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको […]

चीनद्वारा दुर्लभ-खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत

काठमाडौं । चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेप
BizKhabar Online » BizKhabar Online

चीनद्वारा दुर्लभ-खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत

काठमाडौं । चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेपछि दुर्लभ खनिज तत्व निर्यात गर्न ‘निश्चित सङ्ख्या’ इजाजतपत्र जारी गरेको बताएको छ । जसअनुसार चीनले महत्त्वपूर्ण तत्वहरू ‘अग्रिम’ प्रदान गर्नेछ । आर्थिक महाशक्तिहरूले लन्डनमा वार्तापछि तिनीहरूले बजारलाई हल्लाउने र विश्वव्यापी आपूर्ति शृङ्खलामा अराजकताको धम्की दिने क्रूर व्यापारिक युद्धलाई कम गर्नमा प्रगति हासिल […]

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमू
BizKhabar Online » BizKhabar Online

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको […]

पैचोकाे नेशलन सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादनको माग बढ्दाे

काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने
BizKhabar Online » BizKhabar Online

पैचोकाे नेशलन सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादनको माग बढ्दाे

काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई शहरसम्म पुरयाएर विक्रि वितरण गरिरहेको छ । […]

ग्रीनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा

काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै
BizKhabar Online » BizKhabar Online

ग्रीनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा

काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै ढिलो भइसकेको हुन्छ । वैज्ञानिक नेटवर्क वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार, जुन ११ मा एउटा रिपोर्टमा भने कि ग्रीनल्याण्डको बरफ मेको गर्मीको लहरमा अघिल्लो औसत भन्दा १७ गुणा छिटो पग्लिएको थियो, जसले आइसल्याण्डलाई पनि असर गरेको देखिएको छ । […]

करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३८ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३८ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

Get more results via ClueGoal