घट्यो भिरमहको उत्पादन, मूल्य प्रतिलिटर ३५ सय रुपैयाँ
newsare.net
काठमाडौं । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएकघट्यो भिरमहको उत्पादन, मूल्य प्रतिलिटर ३५ सय रुपैयाँ
काठमाडौं । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन्। अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताए। पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन […] Read more