आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै, बागमतीको बजेट सबैभन्दा ठूलो
newsare.net
काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै, बागमतीको बजेट सबैभन्दा ठूलो
काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान […] Read more