दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
newsare.net
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीलदरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत जेठ २० गते प्रति सेयर १०० रूपैयाँ अंकित दरका ३९ करोड ५० लाख […] Read more