Nepal



नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला

एघार महिनामा ४० प्रतिशतमात्रै विकास खर्च, सरकारको आम्दानी पनि खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएक
BizKhabar Online » BizKhabar Online

एघार महिनामा ४० प्रतिशतमात्रै विकास खर्च, सरकारको आम्दानी पनि खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ । चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव सात प्रतिशत अर्थात् रु एक खर्ब […]

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाडौंमा आयोजित एक विशेष […]

सेयर बजारमा सामान्य सुधार, झण्डै साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सामान्य सुधार आएको छ । आइतबार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा सामान्य सुधार, झण्डै साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सामान्य सुधार आएको छ । आइतबार बजार ०.४७ अंकले बढेर २६५५ को विन्दुमा कायम भएको हो । यो दिन २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाखमा खरिद बिक्री भएको छ । ग्रीन डेभलपमेन्ट बैंकमा १० प्रतिशत, पियोर […]

इजरायल–इरान द्वन्द्व : पछिल्ला घटनाक्रम के–के छन् ? किन बढदैछ अन्तर्राष्ट्रिय चिन्ता

काठमाडौं । बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्ध
BizKhabar Online » BizKhabar Online

इजरायल–इरान द्वन्द्व : पछिल्ला घटनाक्रम के–के छन् ? किन बढदैछ अन्तर्राष्ट्रिय चिन्ता

काठमाडौं । बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ । शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म […]

प्रतिनिधिसभाको बैठक तनावका बीच सुरू, रास्वपाद्धारा बेल घेराऊ र नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको ह
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक तनावका बीच सुरू, रास्वपाद्धारा बेल घेराऊ र नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सो बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै २ घन्टा ढिला गरी सुचारू भएको हो । तर, आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने उभिएर बिरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले नेपाली […]

आरोग्य पर्यटन : गन्तव्य नेपाल, एलपी भानु शर्माको विचार

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्
BizKhabar Online » BizKhabar Online

आरोग्य पर्यटन : गन्तव्य नेपाल, एलपी भानु शर्माको विचार

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, […]

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वा
BizKhabar Online » BizKhabar Online

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको […]

सुनको मूल्य निरन्तर बढ्दो, प्रतितोला दुई लाख रुपैयाँको बाटोमा

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्द
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य निरन्तर बढ्दो, प्रतितोला दुई लाख रुपैयाँको बाटोमा

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला […]

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार, फोरजी इन्टरनेट चलाउन मिल्ने

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धव
BizKhabar Online » BizKhabar Online

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार, फोरजी इन्टरनेट चलाउन मिल्ने

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो । धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, […]

दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनील
BizKhabar Online » BizKhabar Online

दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत जेठ २० गते प्रति सेयर १०० रूपैयाँ अंकित दरका ३९ करोड ५० लाख […]

एकैस्थानमा १७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम

काठमाडौं । चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोन
BizKhabar Online » BizKhabar Online

एकैस्थानमा १७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम

काठमाडौं । चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट […]

ट्रेड टावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क
BizKhabar Online » BizKhabar Online

ट्रेड टावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज बिहान काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बाँडफाँट गरेको हो। कम्पनीको आईपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा १४ हजार ८९७ जनाको आवेदन रद्द भएको छ। रितपूवर्क आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई […]

भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै यात्रुको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना
BizKhabar Online » BizKhabar Online

भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै यात्रुको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।helicop केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो। हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो। प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको […]

आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै, बागमतीको बजेट सबैभन्दा ठूलो

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३
BizKhabar Online » BizKhabar Online

आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै, बागमतीको बजेट सबैभन्दा ठूलो

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान […]

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने । सो बैठक
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने । सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रियसभावाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२ /८३ को […]

स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

असार महिनाका लागि बैंकहरुको ब्याजदर : कुनको घट्यो, कुनको बढ्यो ?

काठमाडौं । देशका अधिकांश वाणिज्य बैंकहरूले असार महिनाको लागि बचत तथा मुद्दती निक्षेपको ब्याजदरम
BizKhabar Online » BizKhabar Online

असार महिनाका लागि बैंकहरुको ब्याजदर : कुनको घट्यो, कुनको बढ्यो ?

काठमाडौं । देशका अधिकांश वाणिज्य बैंकहरूले असार महिनाको लागि बचत तथा मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । बैकिङ प्रणालीमा उच्च तरलताको अवस्था रहेकाले बैंकहरुले ब्याजदर कटौतीलाई निरन्तरता दिएको देखिन्छ । ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा ल्याएको छ । सिटिजन्स बैंकले बचत खाताको ब्याजदर ४.५० […]

घट्यो भिरमहको उत्पादन, मूल्य प्रतिलिटर ३५ सय रुपैयाँ

काठमाडौं । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएक
BizKhabar Online » BizKhabar Online

घट्यो भिरमहको उत्पादन, मूल्य प्रतिलिटर ३५ सय रुपैयाँ

काठमाडौं । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ। विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन्। अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताए। पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन […]

ग्रीन डेभलपमेन्ट बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्
BizKhabar Online » BizKhabar Online

ग्रीन डेभलपमेन्ट बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसीपका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक […]

उद्योग संगठन मोरङमा राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन, अन्य पदमा को–को भए चयन ?

काठमाडौं । उद्योग संगठन मोरङमा नन्दकिशोर राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उद्य
BizKhabar Online » BizKhabar Online

उद्योग संगठन मोरङमा राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन, अन्य पदमा को–को भए चयन ?

काठमाडौं । उद्योग संगठन मोरङमा नन्दकिशोर राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उद्योग संगठन मोरङ आगामी कार्यसमितिको निर्वाचनका लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएकाले उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित भएअनुसार सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रमुख निर्वाचन अधिकृतका अनुसार राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष (वित्तिय क्षेत्र) सुरेन्द्र गोल्छा, उपाध्यक्ष […]

जनताको सेवामा आइएमईको २५ वर्ष : प्राथमिकतामा आम मानिसको सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्य
BizKhabar Online » BizKhabar Online

जनताको सेवामा आइएमईको २५ वर्ष : प्राथमिकतामा आम मानिसको सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित आइएमईको२५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताएका हुन् । द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको […]

भारतले आइफोन बनाएपनि तत्काल चीनको विकल्प बन्न असम्भव, चीन छाडन एप्पललाई दशकौं लाग्न सक्ने

काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत
BizKhabar Online » BizKhabar Online

भारतले आइफोन बनाएपनि तत्काल चीनको विकल्प बन्न असम्भव, चीन छाडन एप्पललाई दशकौं लाग्न सक्ने

काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत्पादनको अर्को गढ बनाउन चाहेको छ । चीन र भारतमा आईफोन उत्पादनबाट विमुख भएर देशमा रोजगारीका अवसरहरू सृजना भइरहेको छ, जसबाट भारतलाई कुनै न कुनै रूपमा फाइदा हुने जनाइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले अझै पनि विश्वव्यापी […]

आँप केमिकल हालेको हो कि होइन ? यसरी सजिलै छ्ट्टयाउन सकिन्छ

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फ
BizKhabar Online » BizKhabar Online

आँप केमिकल हालेको हो कि होइन ? यसरी सजिलै छ्ट्टयाउन सकिन्छ

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा स्वादिष्ट मिठाईहरूमा राखेर पनि यो […]

चार जिल्ला ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

काठमाडौं । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत
BizKhabar Online » BizKhabar Online

चार जिल्ला ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

काठमाडौं । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ। यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो। बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तद
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो […]

विश्वको सबैभन्दा ठूलो फेसन रिटेलरका मालिक ‘क्रिस शु’ : १५० भन्दा बढी देशमा व्यवसाय, कति छ नेटवर्थ ?

काठमाडौैं । हालै एउटा समाचार आएको थियो कि भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्
BizKhabar Online » BizKhabar Online

विश्वको सबैभन्दा ठूलो फेसन रिटेलरका मालिक ‘क्रिस शु’ : १५० भन्दा बढी देशमा व्यवसाय, कति छ नेटवर्थ ?

काठमाडौैं । हालै एउटा समाचार आएको थियो कि भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स रिटेलले ठूलो धमाका गर्ने तयारी गरिरहेको छ । रिलायन्स रिटेल र ई–कमर्स कम्पनी शीन भारतमा कपडाको उत्पादन बढाउन चाहन्छ । साथै, तिनीहरू भारतमा बनेका शीन ब्रान्डका कपडाहरू विश्वभर बेच्न चाहन्छन् । शीन एक ई–कमर्स कम्पनी हो । […]

दुर्घटनाग्रस्त एअर इण्डियाको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, सत्यतथ्य पत्ता लाग्ने विश्वास

अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्
BizKhabar Online » BizKhabar Online

दुर्घटनाग्रस्त एअर इण्डियाको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, सत्यतथ्य पत्ता लाग्ने विश्वास

अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ। अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इण्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झण्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यसहित २४२ जना थिए । तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक बेलायती नागरिक विश्वासकुमार […]

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्र
BizKhabar Online » BizKhabar Online

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा, आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। र
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा, आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लागत

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेख
BizKhabar Online » BizKhabar Online

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लागत

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ। ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर) को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार […]

अर्थ समितिका सभापति चालिसेले भने, कसरी कस्ता कम्पनीलाई आईपीओ दिने भन्ने अधिकार सेबोनलाई छ, हामीले कानूनअनुसार गरिदिनु मात्र भनेका हौं

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले पब्लिक कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशनको अन
BizKhabar Online » BizKhabar Online

अर्थ समितिका सभापति चालिसेले भने, कसरी कस्ता कम्पनीलाई आईपीओ दिने भन्ने अधिकार सेबोनलाई छ, हामीले कानूनअनुसार गरिदिनु मात्र भनेका हौं

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले पब्लिक कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशनको अनुमति दिने अधिकार नेपाल धितोपत्र बोर्डमा निहित रहेको बताएका छन् । अर्थ समितिले बिहीबार नेटवर्थको विषयमा कानूनमा कुनै विषय उल्लेख नभएको र आईपीओ जारी प्रक्रिया अघि बढाउनु भनेर निर्देशन दिएको भोलिपल्ट बिजखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले कुनै पनि विषय स्पष्ट नभएकाले हामीले धितोपत्र […]

प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदे
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल […]

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ४ अर्ब ८५ करोड लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ४ अर्ब ८५ करोड लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रर्वद्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ […]

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमित
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम भएको बताएको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको […]

Get more results via ClueGoal