सन २०२८ सम्म ‘एआई चिप’को वार्षिक ब्यापार ५०० अर्ब डलर पुग्ने
newsare.net
काठमाडौं । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सनसन २०२८ सम्म ‘एआई चिप’को वार्षिक ब्यापार ५०० अर्ब डलर पुग्ने
काठमाडौं । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् । सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको […] Read more