लस एन्जलसमा नवौँ दिनको प्रदर्शन, कर्फ्यू ‘केही दिन’ जारी रहने
newsare.net
अमेरिका । लस एन्जलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएक छन्लस एन्जलसमा नवौँ दिनको प्रदर्शन, कर्फ्यू ‘केही दिन’ जारी रहने
अमेरिका । लस एन्जलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएक छन् । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ । डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको […] Read more