दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता छुट
newsare.net
काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गरदिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता छुट
काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गरेको छ । निश्चित समयका लागि जारी गरिएको उक्त स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने […] Read more