Nepal



मटरकोसा प्रतिकिलो रु १६० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्र
BizKhabar Online » BizKhabar Online

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बोल्दै गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै […]

एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १
BizKhabar Online » BizKhabar Online

एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १० प्रतिशत छुट दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी युपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको हो । समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा […]

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड, १२ किलोमिटर खण्ड अझै अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ
BizKhabar Online » BizKhabar Online

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड, १२ किलोमिटर खण्ड अझै अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर […]

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबरा भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै […]

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखो
BizKhabar Online » BizKhabar Online

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित […]

नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक

काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वाय
BizKhabar Online » BizKhabar Online

नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक

काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वायू शुद्धीकरणका लागि एकै क्षेत्रको प्रयासले नपुग्ने भन्दै विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा बहुआयामिक नीति र लगानीमार्फत प्रभावकारी समाधान आवश्यक रहेको उल्लेख छ । ‘सफा हावा नेपालमा : लाभ, स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले नेपाल र इन्डो–ग्याङ्गेटिक […]

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अव
BizKhabar Online » BizKhabar Online

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । मुग्लिङ(नारायणगढ सडक खण्डको तुइन खोलामा ठुलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ ।

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल
BizKhabar Online » BizKhabar Online

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो सुविधा सम्पन्न होटलको उद्घाटनसँगै लुभ्र समूहले दक्षिण एसियामा आफ्नो सशक्त उपस्थिति विस्तार गरेको छ । नेपालकै सबैभन्दा ठूलो होटल दाबी गरिएको रोयल टुलिप काठमाडौँमा ३०८ भव्य कोठा र सुइटहरू रहेका छन्। […]

सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटल एण्ड रिर्सोटमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटल एण्ड रिर्सोटमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो […]

प्रधानमन्त्री असार १४ गते स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सोमबार
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री असार १४ गते स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन्। […]

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन ख
BizKhabar Online » BizKhabar Online

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोर किशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ । ग्लोकल टीन हिरो, ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो । जुन केवल अवार्ड वा पुरस्कार मात्र […]

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका क
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा […]

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता छुट

काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गर
BizKhabar Online » BizKhabar Online

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता छुट

काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गरेको छ । निश्चित समयका लागि जारी गरिएको उक्त स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने […]

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, अप्रिलमै मात्रै ३१ हजार बढी इभी विक्री

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिल
BizKhabar Online » BizKhabar Online

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, अप्रिलमै मात्रै ३१ हजार बढी इभी विक्री

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) को बिक्री वृद्धिको उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले उक्त महिना ३१ हजार ४ सय ८८ वटा एनईभी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो। चोंगकिंग […]

हीरा–रत्नमा भ्याट र सुनमा विलासिता कर हटाउन व्यवसायीको आग्रह, व्यवसाय बन्द हुने चेतावनी

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तावित कर संरचनाका कारण सुन
BizKhabar Online » BizKhabar Online

हीरा–रत्नमा भ्याट र सुनमा विलासिता कर हटाउन व्यवसायीको आग्रह, व्यवसाय बन्द हुने चेतावनी

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तावित कर संरचनाका कारण सुन, चाँदी, हीरा तथा बहुमूल्य रत्न व्यवसाय संकटमा पर्ने चेतावनी दिएको छ। संघले हीरा र रत्नमा मूल्य अभिवृद्धि कर (भ्याट) तथा सुनमा दुई प्रतिशत विलासिता कर लागू गर्ने प्रस्तावको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ। संघले आज […]

रास्वपाको अवरोधबीच विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विच
BizKhabar Online » BizKhabar Online

रास्वपाको अवरोधबीच विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस […]

लस एन्जलसमा नवौँ दिनको प्रदर्शन, कर्फ्यू ‘केही दिन’ जारी रहने

अमेरिका । लस एन्जलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएक छन्
BizKhabar Online » BizKhabar Online

लस एन्जलसमा नवौँ दिनको प्रदर्शन, कर्फ्यू ‘केही दिन’ जारी रहने

अमेरिका । लस एन्जलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएक छन् । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ । डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको […]

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य
BizKhabar Online » BizKhabar Online

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपालले (सोलिड नेपाल) आयोजना गरेकाे कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण-२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता […]

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजन
BizKhabar Online » BizKhabar Online

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलुु उद्योगको प्रवर्द्र्धनबाट समाधान गर्नुपर्ने बताए । ‘हामी मेड […]

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंक लि. तथा काङ हाइड्रोपावर कम्पनी लि. बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग ज
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंक लि. तथा काङ हाइड्रोपावर कम्पनी लि. बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल–चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनी लि. को तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले […]

सन २०२८ सम्म ‘एआई चिप’को वार्षिक ब्यापार ५०० अर्ब डलर पुग्ने

काठमाडौं । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन
BizKhabar Online » BizKhabar Online

सन २०२८ सम्म ‘एआई चिप’को वार्षिक ब्यापार ५०० अर्ब डलर पुग्ने

काठमाडौं । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् । सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको […]

सुशासनमा गम्भीर प्रश्न : चालू आवको बजेट नै नल्याई ५३ स्थानीय तहले कटाए ११ महिना, मधेशमा सबैभन्दा मनोमानी

काठमाडौं । देशभरका स्थानीय तहले नयाँ आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने समयसीमा सम्मुख आ
BizKhabar Online » BizKhabar Online

सुशासनमा गम्भीर प्रश्न : चालू आवको बजेट नै नल्याई ५३ स्थानीय तहले कटाए ११ महिना, मधेशमा सबैभन्दा मनोमानी

काठमाडौं । देशभरका स्थानीय तहले नयाँ आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने समयसीमा सम्मुख आएको छ । संघीय सरकार र सबै प्रदेश सरकारहरुले पनि नयाँ बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक […]

चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने, प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको
BizKhabar Online » BizKhabar Online

चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने, प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए । यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार […]

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

काठमाडौं । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन्
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

काठमाडौं । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले जनाएको छ । यहाँको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने […]

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले बजेटसम्बन्धित सांसदको प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले बजेटसम्बन्धित सांसदको प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री […]

एनआइसी एशिया लघुवित्तद्वारा देशभर वित्तीय साक्षरता प्रदान

काठमाडौं । एनआइसी एशिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तल
BizKhabar Online » BizKhabar Online

एनआइसी एशिया लघुवित्तद्वारा देशभर वित्तीय साक्षरता प्रदान

काठमाडौं । एनआइसी एशिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तले जेठ १७गते देखि ३१ गतेसम्म देशभरी सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो । कार्यक्रमबाट कोशीप्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा […]

इनड्राइभको ‘राइड्स फर गोल्स’ क्याम्पेन सम्पन्न, पब्लिक विद्यालयको खेल क्षेत्रलाई सहयोग

काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइ
BizKhabar Online » BizKhabar Online

इनड्राइभको ‘राइड्स फर गोल्स’ क्याम्पेन सम्पन्न, पब्लिक विद्यालयको खेल क्षेत्रलाई सहयोग

काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेल मैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय रूपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्‍याउनु रहेको इनड्राइभले बताएको छ । यस क्याम्पेनमार्फत […]

इरान-इजरायल युद्धले वित्तीय बजार प्रभावित : तेलको मूल्य बढ्यो, लगानीकर्ताहरू सेयरबाट बन्ड र सुनमा सिफ्ट

काठमाडौं । इरानमाथि इजरायलको आक्रमणले वित्तीय बजारलाई हल्लाएको छ । यसले विश्वमा तेल आपूर्ति अवर
BizKhabar Online » BizKhabar Online

इरान-इजरायल युद्धले वित्तीय बजार प्रभावित : तेलको मूल्य बढ्यो, लगानीकर्ताहरू सेयरबाट बन्ड र सुनमा सिफ्ट

काठमाडौं । इरानमाथि इजरायलको आक्रमणले वित्तीय बजारलाई हल्लाएको छ । यसले विश्वमा तेल आपूर्ति अवरुद्ध हुने डर बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करका कारण आर्थिक विश्व उथलपुथलमा परेको बेला यो संकट सुरु भएको हो । शुक्रबार इजरायलले इरानमाथि आक्रमण गर्दा त्यसको आर्थिक प्रभाव तुरुन्तै देखियो । तेलको मूल्य बढ्यो र लगानीकर्ताहरूले शेयरबाट आफ्नो […]

एघार महिनामा ४० प्रतिशतमात्रै विकास खर्च, सरकारको आम्दानी पनि खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएक
BizKhabar Online » BizKhabar Online

एघार महिनामा ४० प्रतिशतमात्रै विकास खर्च, सरकारको आम्दानी पनि खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ । चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव सात प्रतिशत अर्थात् रु एक खर्ब […]

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाडौंमा आयोजित एक विशेष […]

सेयर बजारमा सामान्य सुधार, झण्डै साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सामान्य सुधार आएको छ । आइतबार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा सामान्य सुधार, झण्डै साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सामान्य सुधार आएको छ । आइतबार बजार ०.४७ अंकले बढेर २६५५ को विन्दुमा कायम भएको हो । यो दिन २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाखमा खरिद बिक्री भएको छ । ग्रीन डेभलपमेन्ट बैंकमा १० प्रतिशत, पियोर […]

इजरायल–इरान द्वन्द्व : पछिल्ला घटनाक्रम के–के छन् ? किन बढदैछ अन्तर्राष्ट्रिय चिन्ता

काठमाडौं । बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्ध
BizKhabar Online » BizKhabar Online

इजरायल–इरान द्वन्द्व : पछिल्ला घटनाक्रम के–के छन् ? किन बढदैछ अन्तर्राष्ट्रिय चिन्ता

काठमाडौं । बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ । शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म […]

प्रतिनिधिसभाको बैठक तनावका बीच सुरू, रास्वपाद्धारा बेल घेराऊ र नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको ह
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक तनावका बीच सुरू, रास्वपाद्धारा बेल घेराऊ र नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सो बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै २ घन्टा ढिला गरी सुचारू भएको हो । तर, आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने उभिएर बिरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले नेपाली […]

आरोग्य पर्यटन : गन्तव्य नेपाल, एलपी भानु शर्माको विचार

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्
BizKhabar Online » BizKhabar Online

आरोग्य पर्यटन : गन्तव्य नेपाल, एलपी भानु शर्माको विचार

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, […]

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वा
BizKhabar Online » BizKhabar Online

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको […]

Get more results via ClueGoal