तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
newsare.net
काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवतुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । मुग्लिङ(नारायणगढ सडक खण्डको तुइन खोलामा ठुलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ । Read more