नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक
newsare.net
काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वायनेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक
काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वायू शुद्धीकरणका लागि एकै क्षेत्रको प्रयासले नपुग्ने भन्दै विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा बहुआयामिक नीति र लगानीमार्फत प्रभावकारी समाधान आवश्यक रहेको उल्लेख छ । ‘सफा हावा नेपालमा : लाभ, स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले नेपाल र इन्डो–ग्याङ्गेटिक […] Read more