एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट
newsare.net
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १० प्रतिशत छुट दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी युपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको हो । समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा […] Read more