आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने
newsare.net
काठमाडौं । असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्रआज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने
काठमाडौं । असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्राहक सेवा प्रणाली मर्मत गरिने भएकाले एक घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ । राति ११ः५५ देखि एक घण्टासम्म रिचार्ज, ब्यालेन्स, क्यूरी, प्याकेज लगायतका सेवाहरु अवरुद्ध हुने टेलिकमले जनाएको छ । तर, भोइस, एसएमएस, डाटा र आईपीटीभी […] Read more