बैंकिङ प्रणालीमा अधिक तरलता, आज ९० अर्ब तान्दै राष्ट्र बैंक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएकोबैंकिङ प्रणालीमा अधिक तरलता, आज ९० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा बजारबाट तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […] Read more