पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?
newsare.net
काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचापुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?
काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचारमाध्यमलाई अवहेलना मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौं जिल्ला अदालतले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको माग बमोजिम बिजमाण्डु प्रालिलाई अदालतको अबहेलनामा किन कारबाही नगर्ने भन्दै बाटोको म्याद बाहेक ७ दिनभित्र प्रमाणसहित स्वयं उपस्थित हुन निर्देशन जारी गरेको छ । ‘अबहेलना […] Read more