एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज
newsare.net
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डोएक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमा अन्तरदेशिय भुक्तानीका लागि दुई निकायबीच सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह […] Read more