Nepal



ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता, वित्तीय सेवामा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बीच स

स्वस्तिक लघुवित्तलाई आइपीओ जारी गर्ने अनुमति, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक
BizKhabar Online » BizKhabar Online

स्वस्तिक लघुवित्तलाई आइपीओ जारी गर्ने अनुमति, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बिहीबार प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो । लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

मिडियाको पक्षमा अदालतको आदेश, समाचार हटाउने अन्तरिम आदेशले पाएन निरन्तरता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डुविरुद्ध
BizKhabar Online » BizKhabar Online

मिडियाको पक्षमा अदालतको आदेश, समाचार हटाउने अन्तरिम आदेशले पाएन निरन्तरता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डुविरुद्ध दायर गरेको निषेधाज्ञा निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि अन्तरिम आदेशलाई निरन्तरता नदिँदै समाचार हटाउन नपर्ने फैसला सुनाएको हो। श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयमा समाचार प्रकाशित भएपछि अन्तरिम आदेशका लागि निवेदन दिएका थिए। जेठ २७ मा […]

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई […]

एलडिसी स्तरोन्नतिबाट सिर्जित अवसरको क्षेत्र पहिचान र दिगो व्यवस्थापनमा लाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशील मुलुकमा नेपालको स्तर
BizKhabar Online » BizKhabar Online

एलडिसी स्तरोन्नतिबाट सिर्जित अवसरको क्षेत्र पहिचान र दिगो व्यवस्थापनमा लाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशील मुलुकमा नेपालको स्तरोन्नतिबाट सिर्जना हुने अवसरका क्षेत्र पहिचान र तिनको दिगो व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा लाग्न राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयलाई आग्रह गरेका छन् । आयोगले आज आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नतिः चुनौती र आगामी योजना’ विषय राष्ट्रिय कार्यशालालाई सम्बोधन […]

इजरायल-इरान युद्ध सातौँ दिनमा प्रवेश, आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

काठमाडौँ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौ
BizKhabar Online » BizKhabar Online

इजरायल-इरान युद्ध सातौँ दिनमा प्रवेश, आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

काठमाडौँ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् । गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही […]

कोरोनाका बिरामी देखिँदै, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनस
BizKhabar Online » BizKhabar Online

कोरोनाका बिरामी देखिँदै, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा […]

सेयर बजारको कमाल : एकै दिनमा एक लाख रुपैयाँ १८ लाख रुपैयाँमा परिणत, लगानीकर्तालाई १६८५ प्रतिशत प्रतिफल

काठमाडौं । के कुनै स्टकले एक दिनमा १६०० प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्छ ? अवश्य पनि, यो सम्भव छ । व
BizKhabar Online » BizKhabar Online

सेयर बजारको कमाल : एकै दिनमा एक लाख रुपैयाँ १८ लाख रुपैयाँमा परिणत, लगानीकर्तालाई १६८५ प्रतिशत प्रतिफल

काठमाडौं । के कुनै स्टकले एक दिनमा १६०० प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्छ ? अवश्य पनि, यो सम्भव छ । वास्तवमा, स्टक बजारमा सबै कुरा सम्भव छ । यहाँ एक व्यक्ति रातारात करोडपति बन्न सक्छ र कोही क्षणभरमा दरिद्र बन्न सक्छ । यस्तै एउटा स्टकले २४ घण्टामा लगानीकर्ताहरूलाई ठूलो प्रतिफल दिएको छ । यो स्टकको […]

सीमा नाकामा कोरोनाको जोखिम, हालसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को
BizKhabar Online » BizKhabar Online

सीमा नाकामा कोरोनाको जोखिम, हालसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ। सीमा नाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो। […]

इजरायल-इरान द्वन्द्व : परराष्ट्र मन्त्रालयले जारी गर्‍यो मध्यपूर्वी एसियाका लागि ‘ट्राभल एडभाइजरी’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घ
BizKhabar Online » BizKhabar Online

इजरायल-इरान द्वन्द्व : परराष्ट्र मन्त्रालयले जारी गर्‍यो मध्यपूर्वी एसियाका लागि ‘ट्राभल एडभाइजरी’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको भ्रमण वा […]

किसान चैते धान थन्क्याउने चटारोमा, वर्षे धान रोपाइँ पनि सुरु

काठमाडौं । तनहुँका किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्
BizKhabar Online » BizKhabar Online

किसान चैते धान थन्क्याउने चटारोमा, वर्षे धान रोपाइँ पनि सुरु

काठमाडौं । तनहुँका किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ। तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ। जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ। व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, […]

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर
BizKhabar Online » BizKhabar Online

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी […]

देशभर पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन
BizKhabar Online » BizKhabar Online

देशभर पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी […]

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डो
BizKhabar Online » BizKhabar Online

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमा अन्तरदेशिय भुक्तानीका लागि दुई निकायबीच सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह […]

पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?

काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचा
BizKhabar Online » BizKhabar Online

पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?

काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचारमाध्यमलाई अवहेलना मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौं जिल्ला अदालतले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको माग बमोजिम बिजमाण्डु प्रालिलाई अदालतको अबहेलनामा किन कारबाही नगर्ने भन्दै बाटोको म्याद बाहेक ७ दिनभित्र प्रमाणसहित स्वयं उपस्थित हुन निर्देशन जारी गरेको छ । ‘अबहेलना […]

सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले उकालो लाग
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १.०७ अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच […]

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, झन अन्यौलता थपिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाक
BizKhabar Online » BizKhabar Online

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, झन अन्यौलता थपिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागाँई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो […]

नेपालमा सार्वजनिक हुँदै फोटोन टुनल्यान्ड जी७ : हिमाली भूपरिवेशमा उच्च प्रदर्शन गर्ने पिकअप गाडी

काठमाडौं । चीनको नम्बर १ व्यावसायिक गाडी निर्माता कम्पनी फोटोनले अत्याधुनिक प्रविधिसहितको नयाँ
BizKhabar Online » BizKhabar Online

नेपालमा सार्वजनिक हुँदै फोटोन टुनल्यान्ड जी७ : हिमाली भूपरिवेशमा उच्च प्रदर्शन गर्ने पिकअप गाडी

काठमाडौं । चीनको नम्बर १ व्यावसायिक गाडी निर्माता कम्पनी फोटोनले अत्याधुनिक प्रविधिसहितको नयाँ पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ। हिमाली भूगोलका लागि विशेष निर्माण गरिएको यो गाडी कम्पनीको प्रविधि र नवप्रवर्तनप्रतिको प्रतिबद्धताको पछिल्लो नमुना हो। नेपालको जटिल भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमतायुक्त यस गाडीमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम […]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द

काठमाडौं । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौ
BizKhabar Online » BizKhabar Online

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द

काठमाडौं । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडानहरू बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् । पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका […]

उकालो लाग्यो सुनको मूल्य, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

उकालो लाग्यो सुनको मूल्य, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढ्दै २ हजार […]

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा बजारबाट तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […]

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा थालियो कालोपत्र

काठमाडौं । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हा
BizKhabar Online » BizKhabar Online

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा थालियो कालोपत्र

काठमाडौं । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकही खण्ड कालोपत्र गर्न सुरु भएको छ। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो। निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ। एसियाली राजमार्ग नम्बर २ अन्तर्गत […]

भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गर
BizKhabar Online » BizKhabar Online

भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् । पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ । सञ्चारमन्त्री […]

जापानमा चामल किन यति महँगो ? कृषि मन्त्रीले नै राजीनामा दिनुपर्ने ‘चामल संकट’ कसरी उत्पन्न भयो ?

काठमाडौं । जापानमा चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ । यो समस्या यति ठूलो छ कि यसलाई राष
BizKhabar Online » BizKhabar Online

जापानमा चामल किन यति महँगो ? कृषि मन्त्रीले नै राजीनामा दिनुपर्ने ‘चामल संकट’ कसरी उत्पन्न भयो ?

काठमाडौं । जापानमा चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ । यो समस्या यति ठूलो छ कि यसलाई राष्ट्रिय संकट भनिएको छ । सरकार र आम जनता दुवैको निद्रा हराइरहेको छ । चामलको मूल्य बढ्नुको कारण के हो ? जापानमा, चामललाई पवित्र खानाको दर्जा दिइएको छ जुन देशको संस्कृति, भाषा र परम्परामा गहिरो रूपमा […]

सुक्खा बन्दरगाहले आर्जन गर्यो ४५ अर्ब ६१ करोड राजस्व, हरेक महिना ४ अर्ब बढी संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिना
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाहले आर्जन गर्यो ४५ अर्ब ६१ करोड राजस्व, हरेक महिना ४ अर्ब बढी संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए । उनले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा […]

सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्री, कर लगाउने निर्णय पुनर्विचार गर्न माग

काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँद
BizKhabar Online » BizKhabar Online

सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्री, कर लगाउने निर्णय पुनर्विचार गर्न माग

काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सम्बन्धित व्यवसायी संघसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण […]

आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं । असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्र
BizKhabar Online » BizKhabar Online

आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं । असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्राहक सेवा प्रणाली मर्मत गरिने भएकाले एक घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ । राति ११ः५५ देखि एक घण्टासम्म रिचार्ज, ब्यालेन्स, क्यूरी, प्याकेज लगायतका सेवाहरु अवरुद्ध हुने टेलिकमले जनाएको छ । तर, भोइस, एसएमएस, डाटा र आईपीटीभी […]

१० जिल्लाका सीडीओ सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही
BizKhabar Online » BizKhabar Online

१० जिल्लाका सीडीओ सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । सरुवा हुनेहरुमा प्रमुख जिल्ला अधिकारीहरु बढि रहेका छन् । मन्त्रालयले गोरखा, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्ला लगायतक विभन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । त्यसैगरी, केही सीडीओलाई मन्त्रालय वा अन्तर्गत ल्याइएको छ । […]

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्र
BizKhabar Online » BizKhabar Online

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बोल्दै गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै […]

एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १
BizKhabar Online » BizKhabar Online

एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १० प्रतिशत छुट दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी युपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको हो । समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा […]

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड, १२ किलोमिटर खण्ड अझै अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ
BizKhabar Online » BizKhabar Online

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड, १२ किलोमिटर खण्ड अझै अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर […]

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबरा भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै […]

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखो
BizKhabar Online » BizKhabar Online

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित […]

नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक

काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वाय
BizKhabar Online » BizKhabar Online

नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक

काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वायू शुद्धीकरणका लागि एकै क्षेत्रको प्रयासले नपुग्ने भन्दै विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा बहुआयामिक नीति र लगानीमार्फत प्रभावकारी समाधान आवश्यक रहेको उल्लेख छ । ‘सफा हावा नेपालमा : लाभ, स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले नेपाल र इन्डो–ग्याङ्गेटिक […]

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अव
BizKhabar Online » BizKhabar Online

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । मुग्लिङ(नारायणगढ सडक खण्डको तुइन खोलामा ठुलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ ।

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल
BizKhabar Online » BizKhabar Online

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो सुविधा सम्पन्न होटलको उद्घाटनसँगै लुभ्र समूहले दक्षिण एसियामा आफ्नो सशक्त उपस्थिति विस्तार गरेको छ । नेपालकै सबैभन्दा ठूलो होटल दाबी गरिएको रोयल टुलिप काठमाडौँमा ३०८ भव्य कोठा र सुइटहरू रहेका छन्। […]

Get more results via ClueGoal