विदेशी लगानीको विश्वव्यापी परिदृश्य कमजोर, अझ खराब हुनसक्ने खतरा : संयुक्त राष्ट्रसंघ
newsare.net
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीविदेशी लगानीको विश्वव्यापी परिदृश्य कमजोर, अझ खराब हुनसक्ने खतरा : संयुक्त राष्ट्रसंघ
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न अनिश्चितताका कारण सन् २०२५ का लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ऋणात्मक रहेको संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास निकाय युएनसिटिएडीले जनाएको छ। सन् २०२५ को […] Read more