संसदमा रास्वपाको अवरोध कायमै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यकम कार्यसूचीबाटै हटाईयो
newsare.net
काठमाडौं । शुक्रबार प्रतिनिधिसभा संसदमा सांसदका प्रश्नहरुको जवाफ दिने प्रधानमन्त्रीको कार्यक्संसदमा रास्वपाको अवरोध कायमै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यकम कार्यसूचीबाटै हटाईयो
काठमाडौं । शुक्रबार प्रतिनिधिसभा संसदमा सांसदका प्रश्नहरुको जवाफ दिने प्रधानमन्त्रीको कार्यक्रम कार्यसूचीबाट हटाईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेपछि यो कार्यक्रम स्थगित भएको हो । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम […] Read more