नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने
newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेषनेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल माध्यम […] Read more