एसीसी यु–१६ कप क्रिकेट : नेपालले आज सिंगापुरसँग पहिलो खेल खेल्दै
newsare.net
काठमाडौं । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरएसीसी यु–१६ कप क्रिकेट : नेपालले आज सिंगापुरसँग पहिलो खेल खेल्दै
काठमाडौं । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। मलेसियाको युकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्। नेपाली […] Read more