सेयर बजारमा उथलपुथल : धनीहरूको सूचीमा ठूलो फेरबदल, ८० वर्षीय एलिसन बने विश्वकै दोश्रो धनी
newsare.net
काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । यो एउटा ठूलो परिवर्तनमा ओरेकलका सह–संस्थसेयर बजारमा उथलपुथल : धनीहरूको सूचीमा ठूलो फेरबदल, ८० वर्षीय एलिसन बने विश्वकै दोश्रो धनी
काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । यो एउटा ठूलो परिवर्तनमा ओरेकलका सह–संस्थापक ल्यारी एलिसन जेफ बेजोस र मार्क जुकरबर्गलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । उनको कम्पनीको शेयरमा तीव्र वृद्धि भएसँगै उनको सम्पत्तिमा वृद्धि हुँदा उनले सूचीमा छलाङ मारेका हुन् । फोब्र्सको रिपोर्टअनुसार, ल्यारी एलिसनको सम्पत्ति अब २५०.९ […] Read more