लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, ११ महिनामा जम्मा ९९ अर्ब प्राप्ति
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारलक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, ११ महिनामा जम्मा ९९ अर्ब प्राप्ति
काठमाडौं । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ […] Read more