दोस्रोपटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल
newsare.net
काठमाडौँ । रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरपदोस्रोपटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल
काठमाडौँ । रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो। यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो। तर आइतबार बिहान सोही […] Read more