Nepal



अमरेश कुमार सिंहले ‘७२ जिल्ला अन्य देशलाई लिजमा दिऊ’ भनेपछि संसदमा हंगामा

काठमाडौँ । प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ

नागरिक लगानी कोष र हिमालयन बैंकबीच एफपिओ सेयरको प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूत
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र हिमालयन बैंकबीच एफपिओ सेयरको प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति […]

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री प्रयोग

काठमाडौं ।  नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.
BizKhabar Online » BizKhabar Online

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री प्रयोग

काठमाडौं ।  नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ। अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन्। सबैभन्दा प्रमुख रूपमा, यसमा ईभी उद्योगमै पहिलो पटक […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रे
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो सम्मान […]

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र कन्सुलर कर्पबीच सहकार्य, निजी क्षेत्रलाई सहयोग होइन सम्मान : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्
BizKhabar Online » BizKhabar Online

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र कन्सुलर कर्पबीच सहकार्य, निजी क्षेत्रलाई सहयोग होइन सम्मान : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल ९एचसीसीएन० बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन्परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार : अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै […]

प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बै
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो छुट वेगनासतालको मनोरम दृश्य अवलोकनसँगै खाना […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा झरेकको हो । आज नेप्सेमा कारोबार भएको कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई अर्ब ७४ करोड बजेट पारित, दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि र
BizKhabar Online » BizKhabar Online

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई अर्ब ७४ करोड बजेट पारित, दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या ९बेड०को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित […]

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

काठमाडौँ । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भए
BizKhabar Online » BizKhabar Online

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

काठमाडौँ । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम […]

दोस्रोपटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल

काठमाडौँ । रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरप
BizKhabar Online » BizKhabar Online

दोस्रोपटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल

काठमाडौँ । रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो। यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो। तर आइतबार बिहान सोही […]

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, ११ महिनामा जम्मा ९९ अर्ब प्राप्ति

काठमाडौं । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकार
BizKhabar Online » BizKhabar Online

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, ११ महिनामा जम्मा ९९ अर्ब प्राप्ति

काठमाडौं । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ […]

तोलामा ५०० रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा
BizKhabar Online » BizKhabar Online

तोलामा ५०० रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै आइतबार छापावाल सुन […]

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो। समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक […]

आयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात

काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिक
BizKhabar Online » BizKhabar Online

आयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात

काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिकै छलाङ मारेको छ । एक वर्ष अघिसम्म मात्रै नेपालको आयात व्यापारको सूचीमा पुछारमा हुने भटमासको कच्चा तेल यसपटक शीर्ष दुईभित्रै पर्न सफल भएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म विभिन्न राष्ट्रहरुबाट १६ खर्ब […]

प्रतिनिधिसभामा विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ, रास्वपाको विरोध र राप्रपाको बहिस्कार कायमै

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र प
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभामा विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ, रास्वपाको विरोध र राप्रपाको बहिस्कार कायमै

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बीच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रयलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट […]

इप्पानविरुद्ध आन्दोलनमा उत्रने लगानीकर्ताको उद्घोष, १ सय कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ र हकप्रद नदिन माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले हाईड्रो प्रवर्द्धकविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
BizKhabar Online » BizKhabar Online

इप्पानविरुद्ध आन्दोलनमा उत्रने लगानीकर्ताको उद्घोष, १ सय कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ र हकप्रद नदिन माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले हाईड्रो प्रवर्द्धकविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पछिल्लो समय स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेगेटिभ नेटवर्थ रहेका तथा जस्तोसुकै कम्पनीलाई समेत आईपीओ अनुमति दिन माग गर्दै विभिन्न राजनीतिक दलका ढोका चाहर्दै नेपाल धितोपत्र बोर्डमाथि दबाब सिर्जना गर्न थालेपछि लगानीकर्ताहरुले सो कुरा बताएका हुन् । हाईड्रो प्रवर्द्धकरुले बत्ती नबली […]

सेयर बजारमा उथलपुथल : धनीहरूको सूचीमा ठूलो फेरबदल, ८० वर्षीय एलिसन बने विश्वकै दोश्रो धनी

काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । यो एउटा ठूलो परिवर्तनमा ओरेकलका सह–संस्थ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उथलपुथल : धनीहरूको सूचीमा ठूलो फेरबदल, ८० वर्षीय एलिसन बने विश्वकै दोश्रो धनी

काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । यो एउटा ठूलो परिवर्तनमा ओरेकलका सह–संस्थापक ल्यारी एलिसन जेफ बेजोस र मार्क जुकरबर्गलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । उनको कम्पनीको शेयरमा तीव्र वृद्धि भएसँगै उनको सम्पत्तिमा वृद्धि हुँदा उनले सूचीमा छलाङ मारेका हुन् । फोब्र्सको रिपोर्टअनुसार, ल्यारी एलिसनको सम्पत्ति अब २५०.९ […]

एसीसी यु–१६ कप क्रिकेट : नेपालले आज सिंगापुरसँग पहिलो खेल खेल्दै

काठमाडौं । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुर
BizKhabar Online » BizKhabar Online

एसीसी यु–१६ कप क्रिकेट : नेपालले आज सिंगापुरसँग पहिलो खेल खेल्दै

काठमाडौं । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। मलेसियाको युकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्। नेपाली […]

यस्तो छ कालिमाटीमा आजको सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालिमाटीमा आजको सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधा
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिक करण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको […]

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति, तीन करोड १९ लाख लागत

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्
BizKhabar Online » BizKhabar Online

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति, तीन करोड १९ लाख लागत

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनीबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो । विसं […]

नारायणघाट– बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

काठमाडौँ । नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने भएको छ। दुम्कीबास खण्डमा दुर्घटना जोख
BizKhabar Online » BizKhabar Online

नारायणघाट– बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

काठमाडौँ । नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने भएको छ। दुम्कीबास खण्डमा दुर्घटना जोखिम बढेकाले सडक बन्द गरिएको हो। सडक विभागका अनुसार, विनयी खोला पुलको डाइभर्सन र दाउन्ने खण्डमा मर्मतसम्भारका कारण राति यातायात बन्द गरिएको छ। ठूला तथा मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न र साना सवारीसाधनलाई दिउँसो यात्रा गर्न सुझाव दिइएको छ। नवलपुर […]

युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

काठमाडौं । युद्धग्रस्त इरानमा रहेका नेपालीहरुको उद्धारका लागि भारतले मद्दत गर्ने भएको छ। इरानस्
BizKhabar Online » BizKhabar Online

युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

काठमाडौं । युद्धग्रस्त इरानमा रहेका नेपालीहरुको उद्धारका लागि भारतले मद्दत गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ। भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएको छ। नेपालसँगै भारतले श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको […]

यी हुन् विश्वका सबैभन्दा सुरक्षित १० एयरलाइन्स, कहिल्यै यी एयरलाइन्समा यात्रा गर्नुभएको छ ?

काठमाडौं । हवाई यात्रा विश्वव्यापी सम्पर्कको लागि यातायातको सबैभन्दा महत्त्वपूर्ण माध्यमहरू म
BizKhabar Online » BizKhabar Online

यी हुन् विश्वका सबैभन्दा सुरक्षित १० एयरलाइन्स, कहिल्यै यी एयरलाइन्समा यात्रा गर्नुभएको छ ?

काठमाडौं । हवाई यात्रा विश्वव्यापी सम्पर्कको लागि यातायातको सबैभन्दा महत्त्वपूर्ण माध्यमहरू मध्ये एक हो । किनकि यसमा छोटो अवधिमा लामो दूरी तय गर्ने क्षमता हुन्छ, जसले पर्यटन र व्यवसायलाई सहज बनाउँछ । हवाई यात्रामा यात्रुहरूको लागि उत्कृष्ट उडान अनुभव सुनिश्चित गर्न विलासिता र आराम जस्ता कारकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । सुरक्षा सर्वोपरि छ र यो […]

चितवनमा बस र माइक्रो ठोक्किँदा गम्भीर दुर्घटना : सात जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको खहरे
BizKhabar Online » BizKhabar Online

चितवनमा बस र माइक्रो ठोक्किँदा गम्भीर दुर्घटना : सात जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको खहरेपुस्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी उपचारका […]

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट(अन्तरवार्ता)

काठमाडौँ । मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसु
BizKhabar Online » BizKhabar Online

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट(अन्तरवार्ता)

काठमाडौँ । मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]

उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति गर्ने खानेपानीमन्त्री यादबकोे प्रतिबद्धता पूरा होला ?

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर
BizKhabar Online » BizKhabar Online

उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति गर्ने खानेपानीमन्त्री यादबकोे प्रतिबद्धता पूरा होला ?

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताए। मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाए। शिवपुरी राष्ट्रिय निकुञ्जबाट थप पानी ल्याउन प्रयास भइरहेको र यो आयोजना विभिन्न निकायको समन्वयमा बनेको हो। काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ […]

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महान
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो। महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो। मेलामा रोजगारी र आय वृद्धिको […]

बुटवल-नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी चलाउन रोक

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी खोलामा डाइभर
BizKhabar Online » BizKhabar Online

बुटवल-नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी चलाउन रोक

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ। गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो। गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनः डाइभर्सन निर्माण […]

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आव २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् । चालु आवको […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल माध्यम […]

६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस
BizKhabar Online » BizKhabar Online

६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, ‘रोका […]

महासंघ र आइएफसीद्वारा ‘इएसजी’ कार्यशाला सम्पन्न, इएसजी अपरिहार्य रहेकाे महासंघ अध्यक्ष ढकालको दावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावर
BizKhabar Online » BizKhabar Online

महासंघ र आइएफसीद्वारा ‘इएसजी’ कार्यशाला सम्पन्न, इएसजी अपरिहार्य रहेकाे महासंघ अध्यक्ष ढकालको दावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य […]

सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करबारे संसदीय उपसमितिमा छलफल, सरकार लचक

काठमाडौं । सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका विषयमा निरन्तर छलफलमार्फत निष्
BizKhabar Online » BizKhabar Online

सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करबारे संसदीय उपसमितिमा छलफल, सरकार लचक

काठमाडौं । सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका विषयमा निरन्तर छलफलमार्फत निष्कर्षमा पुग्न व्यवसायी र सम्बन्धित मन्त्रालय सहमत भएका छन् । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको उपसमितिले आज डाकेको बैठकमा व्यवसायीहरूले आफ्ना मागबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग वार्ता जारी राख्दै समाधान निकाल्न सहमत भएका हुन् । नेपाल […]

आइएमई लाइफ र आमा अस्पतालबीच सम्झौता, आइएमईका कर्मचारीलाई हस्पिटलमा ५० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलम
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफ र आमा अस्पतालबीच सम्झौता, आइएमईका कर्मचारीलाई हस्पिटलमा ५० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमा उपचार सेवामा विशेष छुट प्रदान गरिने भएको छ। कम्पनी र अस्पतालबीच भएको सहकार्यअनुसार अब बीमा ग्राहकले अस्पतालको विभिन्न सेवा उपभोग गर्दा ५० प्रतिशतसम्मको छुट पाउनेछन्। सहयोग अनुसार क्याबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत, अन्य सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान […]

ग्वार्को ओभरपास सञ्चालनमा : निर्माणमा चार वर्ष ढिलाइ, लागत १४ करोडले बढ्यो

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास अब औपचारिक रूपमा सञ्चालनमा आएको छ।
BizKhabar Online » BizKhabar Online

ग्वार्को ओभरपास सञ्चालनमा : निर्माणमा चार वर्ष ढिलाइ, लागत १४ करोडले बढ्यो

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास अब औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काट्दै ओभरपासको उद्घाटन गरे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनलगत्तै ओभरपास सवारी आवागमनका लागि खुला गरिएको छ। सुरुमा १२ फागुन २०७८ […]

Get more results via ClueGoal