सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब १४ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब १४ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा झरेकको हो । आज नेप्सेमा कारोबार भएको कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा […] Read more