प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने
newsare.net
काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैप्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने
काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो छुट वेगनासतालको मनोरम दृश्य अवलोकनसँगै खाना […] Read more