आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र कन्सुलर कर्पबीच सहकार्य, निजी क्षेत्रलाई सहयोग होइन सम्मान : अध्यक्ष ढकाल
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र कन्सुलर कर्पबीच सहकार्य, निजी क्षेत्रलाई सहयोग होइन सम्मान : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल ९एचसीसीएन० बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन्परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार : अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै […] Read more