पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी, एक अर्ब ४७ करोड लागत
newsare.net
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छपाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी, एक अर्ब ४७ करोड लागत
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन्। आयोजनाले गत शनिबार बिहानदेखि औपचारिक रूपमा एकै पटक छ हजार परिवारको घरघरमा स्वच्छ पिउने पानी वितरण गरेको हो । निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९९ […] Read more