टेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु, एक पटकको शुल्क ४.२० डलर
newsare.net
काठमाडौँ । टेस्ला कम्पनीको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा टेक्सासको अस्टिनमा सुरु भएको छ। यसमटेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु, एक पटकको शुल्क ४.२० डलर
काठमाडौँ । टेस्ला कम्पनीको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा टेक्सासको अस्टिनमा सुरु भएको छ। यसमा ग्राहकहरूलाई एक पटकको शुल्क ४.२० डलर लगाइने छ । यसलाई टेस्लालाई स्वचालित ड्राइभिङ प्रविधिको दौडमा अग्रणी बनाउने प्रयास मानिएको छ । यो विकल्पलाई विद्युतीय कार कम्पनीको भविष्यको रूपमा पनि हेरिएको छ । मस्कले टेस्लाको रोबोट्याक्सी सेवालाई उनको विद्युतीय कार कम्पनीको भविष्यको रूपमा […] Read more