फोटोनको टुनल्याण्ड जी–७ सार्वजनिक, विभिन्न ५ भेरियन्टमा उपलब्ध
newsare.net
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणको रूपमा फोटोन टुनल्यान्ड जी–७ पिकअप गाडफोटोनको टुनल्याण्ड जी–७ सार्वजनिक, विभिन्न ५ भेरियन्टमा उपलब्ध
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणको रूपमा फोटोन टुनल्यान्ड जी–७ पिकअप गाडी आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ। पुलचोकस्थित द प्लाजामा आयोजित भव्य समारोहबीच एमएडब्लू वृद्धि कमर्सियलले गाडी सार्वजनिक गरेको हो। यसअघि टुनल्यान्ड जी–७ले २३ दिनमै ८ वटा अग्ला र कठिन अफ–रोड ट्रेलहरू पार गरी विश्वकै पहिलो पिकअपको रूपमा कीर्तिमान कायम गरिसकेको […] Read more