अर्थ समितिको बैठक : सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
newsare.net
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगअर्थ समितिको बैठक : सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ ।प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यकपर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिए । महासङ्घका अध्यक्ष […] Read more