विश्वास र शङ्काको घेराबीच संयुक्त राष्ट्र संघले ८०औ वार्षिकोत्सव मनाउँदै
newsare.net
काठमाडौं । आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औविश्वास र शङ्काको घेराबीच संयुक्त राष्ट्र संघले ८०औ वार्षिकोत्सव मनाउँदै
काठमाडौं । आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा आलोचनाको आँधीको सामना गरिरहेको छ । साथै यसले ध्रुवीकृत तथा द्वन्द्वग्रस्त संसारलाई यो पहिले भन्दा बढी महत्त्वपूर्ण छ भनी विश्वस्त पार्ने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका एक सय ९३ सदस्य राष्ट्रले बिहीबार सङ्गठनको आधारभूत सन्धि, संयुक्त […] Read more