बजेट पास गर्न एमालेको ‘ह्वीप’, मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन
newsare.net
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारबजेट पास गर्न एमालेको ‘ह्वीप’, मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ । बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ। बजेटबारे सत्तापक्षकै सांसदहरू सन्तुष्ट छैनन्। यसैबीच सरकारको […] Read more